Skip to content
TikMonkey

Download MP4Downloader

लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वट… — @subtextwithsuraj

Posted Oct 7, 2026 (over two weeks ago)158s47,021 views

Video stats

Public counts from the last refresh.

Views
47,021
Likes
3,598
Comments
54
Shares
33
Saves
81
Engagement
7.84%
Duration
158s
Posted
Oct 7, 2026

Video insights

@subtextwithsuraj's TikTok video "लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration" has 47,021 views, 3,598 likes, 54 comments, 33 shares in the public metrics captured by this index. That is an engagement rate of 7.84% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 2 minutes 38 seconds. It has been saved 81 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

View profile
Followers
94,605
Following
1
Likes
4,180,407
Videos
77

Recent Videos

MORE FROM @SUBTEXTWITHSURAJ

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 47,021 views, 3,598 likes and 54 comments.
Who posted this TikTok video?
It was posted by @subtextwithsuraj, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 7.84% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-07, over two weeks ago.
How long is this TikTok video?
The captured clip runs 2 minutes 38 seconds.