Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 47.021
- Curtidas
- 3.598
- Comentários
- 54
- Compartilhamentos
- 33
- Salvamentos
- 81
- Engajamento
- 7,84%
- Duração
- 158s
- Publicado
- 7 de out. de 2026
Análise do vídeo
O vídeo do TikTok “लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration” de @subtextwithsuraj tem 47.021 visualizações, 3.598 curtidas, 54 comentários e 33 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 7,84% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 2 minutos 38 segundos. Total de salvamentos: 81.
Dados de 22 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Seguidores
- 94.605
- Seguindo
- 1
- Curtidas
- 4.180.407
- Vídeos
- 77
Vídeos recentes
149,7 milvisualizações12 milcurtidas114comentárioshá 30 dias@subtextwithsuraj 124,1 milvisualizações8 milcurtidas49comentáriosmês passado@subtextwithsuraj 122,7 milvisualizações8,5 milcurtidas97comentáriosmês passado@subtextwithsuraj 45,9 milvisualizações3,8 milcurtidas49comentárioshá 2 meses@subtextwithsuraj 436,7 milvisualizações25,9 milcurtidas455comentárioshá 2 meses@subtextwithsuraj 599 milvisualizações38,1 milcurtidas394comentárioshá 2 meses@subtextwithsuraj 45,9 milvisualizações4,2 milcurtidas49comentárioshá 2 meses@subtextwithsuraj 247,8 milvisualizações24,5 milcurtidas177comentárioshá 3 meses@subtextwithsuraj 29,2 milvisualizações2,4 milcurtidas60comentárioshá 3 meses@subtextwithsuraj 550,6 milvisualizações44,1 milcurtidas379comentárioshá 3 meses@subtextwithsuraj 489,5 milvisualizações30,1 milcurtidas411comentárioshá 3 meses@subtextwithsuraj 546,1 milvisualizações40,2 milcurtidas408comentárioshá 4 meses@subtextwithsuraj
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 47.021 visualizações, 3.598 curtidas e 54 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @subtextwithsuraj, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 7,84% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-10-07, há mais de duas semanas.
- Qual é a duração deste vídeo do TikTok?
- O vídeo captado tem duração de 2 minutos 38 segundos.