Estadísticas del vídeo
Cifras públicas de la última actualización.
- Visualizaciones
- 47,021
- Me gusta
- 3,598
- Comentarios
- 54
- Compartidos
- 33
- Guardados
- 81
- Interacción
- 7.84%
- Duración
- 158 s
- Publicado
- 7 oct 2026
Análisis del vídeo
El vídeo de TikTok de @subtextwithsuraj “लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration” tiene 47,021 visualizaciones, 3,598 me gusta, 54 comentarios y 33 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 7.84% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 2 minutos 38 segundos. Se ha guardado 81 veces.
Datos al 22 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Seguidores
- 94,605
- Siguiendo
- 1
- Me gusta
- 4,180,407
- Vídeos
- 77
Vídeos recientes
149.7 kvisualizaciones12 kme gusta114comentarioshace 25 días@subtextwithsuraj 124.1 kvisualizaciones8 Kme gusta49comentarioshace 29 días@subtextwithsuraj 122.7 kvisualizaciones8.5 Kme gusta97comentariosel mes pasado@subtextwithsuraj 45.9 kvisualizaciones3.8 Kme gusta49comentariosel mes pasado@subtextwithsuraj 436.7 kvisualizaciones25.9 kme gusta455comentarioshace 2 meses@subtextwithsuraj 599 kvisualizaciones38.1 kme gusta394comentarioshace 2 meses@subtextwithsuraj 45.9 kvisualizaciones4.2 Kme gusta49comentarioshace 2 meses@subtextwithsuraj 247.8 kvisualizaciones24.5 kme gusta177comentarioshace 2 meses@subtextwithsuraj 29.2 kvisualizaciones2.4 Kme gusta60comentarioshace 3 meses@subtextwithsuraj 550.6 kvisualizaciones44.1 kme gusta379comentarioshace 3 meses@subtextwithsuraj 489.5 kvisualizaciones30.1 kme gusta411comentarioshace 3 meses@subtextwithsuraj 546.1 kvisualizaciones40.2 kme gusta408comentarioshace 4 meses@subtextwithsuraj
Preguntas frecuentes
- ¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
- La captura indexada aquí registra 47,021 visualizaciones, 3,598 me gusta y 54 comentarios.
- ¿Quién publicó este vídeo de TikTok?
- Lo publicó @subtextwithsuraj, cuyo perfil está enlazado en esta página.
- ¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
- Según las métricas registradas, la tasa de interacción es de 7.84% (me gusta + comentarios + compartidos sobre visualizaciones).
- ¿Cuándo se publicó este vídeo de TikTok?
- Se publicó el 2026-10-07, hace más de dos semanas.
- ¿Cuánto dura este vídeo de TikTok?
- El clip registrado dura 2 minutos 38 segundos.