Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 47.021
- Suka
- 3.598
- Komentar
- 54
- Dibagikan
- 33
- Disimpan
- 81
- Interaksi
- 7,84%
- Durasi
- 158 dtk
- Diposting
- 7 Okt 2026
Wawasan video
Video TikTok @subtextwithsuraj “लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration” memiliki 47.021 tayangan, 3.598 suka, 54 komentar, 33 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 7,84% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 2 menit, 38 detik. Video ini telah disimpan 81 kali.
Data per 22 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Pengikut
- 94.605
- Mengikuti
- 1
- Suka
- 4.180.407
- Video
- 77
Video Terbaru
149,7 rbtayangan12 rbsuka114komentar26 hari yang lalu@subtextwithsuraj 124,1 rbtayangan8 rbsuka49komentar30 hari yang lalu@subtextwithsuraj 122,7 rbtayangan8,5 rbsuka97komentarbulan lalu@subtextwithsuraj 45,9 rbtayangan3,8 rbsuka49komentarbulan lalu@subtextwithsuraj 436,7 rbtayangan25,9 rbsuka455komentar2 bulan yang lalu@subtextwithsuraj 599 rbtayangan38,1 rbsuka394komentar2 bulan yang lalu@subtextwithsuraj 45,9 rbtayangan4,2 rbsuka49komentar2 bulan yang lalu@subtextwithsuraj 247,8 rbtayangan24,5 rbsuka177komentar2 bulan yang lalu@subtextwithsuraj 29,2 rbtayangan2,4 rbsuka60komentar3 bulan yang lalu@subtextwithsuraj 550,6 rbtayangan44,1 rbsuka379komentar3 bulan yang lalu@subtextwithsuraj 489,5 rbtayangan30,1 rbsuka411komentar3 bulan yang lalu@subtextwithsuraj 546,1 rbtayangan40,2 rbsuka408komentar4 bulan yang lalu@subtextwithsuraj
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 47.021 tayangan, 3.598 suka, dan 54 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @subtextwithsuraj, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 7,84% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-10-07, lebih dari dua minggu lalu.
- Berapa lama durasi video TikTok ini?
- Klip yang dicatat berdurasi 2 menit, 38 detik.