Statistiche del video
Conteggi pubblici dall’ultimo aggiornamento.
- Visualizzazioni
- 47.021
- Like
- 3598
- Commenti
- 54
- Condivisioni
- 33
- Salvataggi
- 81
- Interazione
- 7,84%
- Durata
- 158 s
- Pubblicato
- 7 ott 2026
Approfondimenti sul video
Il video TikTok «लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration» di @subtextwithsuraj ha totalizzato 47.021 visualizzazioni, 3598 like, 54 commenti, 33 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 7,84% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 2 minuti 38 secondi. È stato salvato 81 volte.
Dati aggiornati al 22 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Follower
- 94.605
- Seguiti
- 1
- Like
- 4.180.407
- Video
- 77
Video recenti
149,7Kvisualizzazioni12Klike114commenti21 giorni fa@subtextwithsuraj 124,1Kvisualizzazioni8Klike49commenti25 giorni fa@subtextwithsuraj 122,7Kvisualizzazioni8,5Klike97commentimese scorso@subtextwithsuraj 45,9Kvisualizzazioni3,8Klike49commentimese scorso@subtextwithsuraj 436,7Kvisualizzazioni25,9Klike455commenti2 mesi fa@subtextwithsuraj 599Kvisualizzazioni38,1Klike394commenti2 mesi fa@subtextwithsuraj 45,9Kvisualizzazioni4,2Klike49commenti2 mesi fa@subtextwithsuraj 247,8Kvisualizzazioni24,5Klike177commenti2 mesi fa@subtextwithsuraj 29,2Kvisualizzazioni2,4Klike60commenti3 mesi fa@subtextwithsuraj 550,6Kvisualizzazioni44,1Klike379commenti3 mesi fa@subtextwithsuraj 489,5Kvisualizzazioni30,1Klike411commenti3 mesi fa@subtextwithsuraj 546,1Kvisualizzazioni40,2Klike408commenti3 mesi fa@subtextwithsuraj
Domande frequenti
- Quante visualizzazioni ha questo video TikTok?
- L’acquisizione indicizzata qui riporta 47.021 visualizzazioni, 3598 like e 54 commenti.
- Chi ha pubblicato questo video TikTok?
- È stato pubblicato da @subtextwithsuraj, il cui profilo è collegato da questa pagina.
- Qual è il tasso di interazione di questo video TikTok?
- Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 7,84% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
- Quando è stato pubblicato questo video TikTok?
- È stato pubblicato il 2026-10-07, più di due settimane fa.
- Quanto dura questo video TikTok?
- La clip acquisita dura 2 minuti 38 secondi.