Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वट… — @subtextwithsuraj

Gepostet am 7. Okt. 2026 (vor über zwei Wochen)158 s47.021 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
47.021
Likes
3.598
Kommentare
54
Shares
33
Gespeichert
81
Engagement
7,84 %
Dauer
158 s
Gepostet
7. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 47.021 Aufrufe, 3.598 Likes, 54 Kommentare, 33 Shares. Das entspricht einer Engagement-Rate von 7,84 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 2 Minuten, 38 Sekunden. Es wurde 81 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profil ansehen
Follower
94.605
Gefolgt
1
Likes
4.180.407
Videos
77

Neueste Videos

MEHR VON @SUBTEXTWITHSURAJ

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 47.021 Aufrufe, 3.598 Likes und 54 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 7,84 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-07, vor über zwei Wochen.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 2 Minuten, 38 Sekunden.