Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर ।… — @subtextwithsuraj

Gepostet am 16. Okt. 2026 (vor über zwei Wochen)147 s989.858 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
989.858
Likes
87.520
Kommentare
1.078
Shares
1.920
Gespeichert
4.114
Engagement
9,14 %
Dauer
147 s
Gepostet
16. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर । म यो भिडियोमा त्यसलाई बुझाउँछु । त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट पनि गर्नुहोला है त । मालचरी अर्थात् ‘कमन क्रेन’ भनिने चरा — जो पृथ्वीको उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि जाडो छल्न नेपाल पनि आइपुग्छन् । सिक्रीको आकारमा बथानै उडेर आउने भएकाले स्थानीयले यिनलाई मालचरा वा मालचरी भनेका हुन् । नेपालमा यसलाई ‘लक्ष्मण सारस’ पनि भन्ने गरिन्छ। यी हरेक वर्ष नोभेम्बरमा आउँछन् अनि मार्चसम्म बसेर फर्किन्छन् । ठ्याक्कै हाम्रोमा दसैंको माहोल हुने बेला भएकाले धेरैले यिनलाई दसैं आउने बेलाको प्रसङ्गसँग पनि जोड्छन् । हर्क साउदले लेखेको ‘घुमी घुमी’ गीतमा भने मालचरीको प्रसङ्ग जाने बेलासँग जोडिएको छ । गीतको कथामा युवकले मन पराएकी युवतीको परिवार बसाइसराइ गरेर घर छोड्दै छन् । जसरी एउटा ठाउँमा आएर मालचरीका बथान एकैपल्ट उडेर कतै गइहाल्छन्, त्यसरी नै आफूले मन पराएकी युवतीको परिवार जानु युवकका लागि मालचरी उडेर गए जस्तै भएको छ । त्यसैले त ऊ गाउँदै छ, मालचरीका बथान हजुर बासै सरी गए Script and Performance: @Suraj Subedi Video editing: Nihit Ray Proofreading: @Lenin Banjade #subtextwithsuraj #ghumighumi #machari #sujanchapagain #harksaud“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 989.858 Aufrufe, 87.520 Likes, 1.078 Kommentare, 1.920 Shares. Das entspricht einer Engagement-Rate von 9,14 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 2 Minuten, 27 Sekunden. Es wurde 4.114 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profil ansehen
Follower
94.605
Gefolgt
1
Likes
4.180.407
Videos
77

Neueste Videos

MEHR VON @SUBTEXTWITHSURAJ

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 989.858 Aufrufe, 87.520 Likes und 1.078 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 9,14 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-16, vor über zwei Wochen.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 2 Minuten, 27 Sekunden.