Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘ह… — @subtextwithsuraj

Gepostet am 21. Aug. 2026 (vor 2 Monaten)140 s1.841.121 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
1.841.121
Likes
99.395
Kommentare
615
Shares
2.160
Gespeichert
3.758
Engagement
5,55 %
Dauer
140 s
Gepostet
21. Aug. 2026

Video-Einblicke

Das TikTok-Video „नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘हिउँको धर्सो?’ मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । अनि त्यहाँ भएको त्यो ‘भेडाको ऊन जस्तो’ पङ्क्ति जहाँबाट आएको हो, त्यो गीत सम्झिएँ । पीर लाग्यो । नयाँको त्यसको वरपरको लेखनमा पुरानोमा भएको काव्यिक गहिराइको एक छेउ पनि थिएन । लेखक नारायण वाग्लेले नेपालको लाङटाङ क्षेत्रमा तामाङहरूले गाउने गरेको भाका र शब्द सङ्कलन गरेर बनाएको पुरानो गीतमा ‘भेडाको ऊन जस्तो’ भन्ने पङ्क्ति झट्ट सुन्दा सामान्य सुनिन्छ । तर, यहाँ भेडाको ऊन सुन्दर विम्ब भएर आएको छ । तर नयाँमा त्यस्तो बिम्ब चेत कतै देखिन्न । अनि सुन्दै गर्दा थाहा भयो पुरानो गीतमा भएको एउटा पङ्क्ति पनि धेरैले गलत गाउँदा रहेछन् । भन्दा रहेछन् ‘हिउँको जस्तो पग्लेर आयो’, तर खासमा हिउँको धर्सो भनिएको हो । हुन त यो विशुद्ध व्यक्तिगत छनोटको कुरा हो । पुरानो लोकगीतको कुनै टुक्रा नयाँ स्वरूपमा ल्याउनु अनि त्यसमा केही शब्द थपेर बनाउनु नराम्रो हो जस्तो पनि मलाई लाग्दैन । तर, कम्तीमा पुरानो गीतको भावलाई अलिकति बुझेर नयाँ शब्द खोज्नलाई अलिकति गहिराइमा गइदिएको भए यो गीतले सुन्दर नयाँ जीवन पाउने थियो जस्तो मलाई लाग्छ । तपाईंलाई के लाग्छ भन्नुहोला । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #bhedakooonjasto #narayanwagley #nepathaya“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 1.841.121 Aufrufe, 99.395 Likes, 615 Kommentare, 2.160 Shares. Das entspricht einer Engagement-Rate von 5,55 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 2 Monaten gepostet und dauert 2 Minuten, 20 Sekunden. Es wurde 3.758 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profil ansehen
Follower
94.605
Gefolgt
1
Likes
4.180.407
Videos
77

Neueste Videos

MEHR VON @SUBTEXTWITHSURAJ

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 1.841.121 Aufrufe, 99.395 Likes und 615 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 5,55 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-08-21, vor 2 Monaten.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 2 Minuten, 20 Sekunden.