Video-Statistiken
Öffentliche Zahlen vom letzten Abruf.
- Aufrufe
- 247.759
- Likes
- 24.467
- Kommentare
- 177
- Shares
- 408
- Gespeichert
- 1.173
- Engagement
- 10,11 %
- Dauer
- 93 s
- Gepostet
- 28. Aug. 2026
Video-Einblicke
Das TikTok-Video „बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 247.759 Aufrufe, 24.467 Likes, 177 Kommentare, 408 Shares. Das entspricht einer Engagement-Rate von 10,11 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 2 Monaten gepostet und dauert 1 Minute, 33 Sekunden. Es wurde 1.173 Mal gespeichert.
Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Follower
- 94.605
- Gefolgt
- 1
- Likes
- 4.180.407
- Videos
- 77
Neueste Videos
149.733Aufrufe11.992Likes114Kommentarevor 27 Tagen@subtextwithsuraj 124.115Aufrufe7977Likes49Kommentareletzten Monat@subtextwithsuraj 47.021Aufrufe3598Likes54Kommentareletzten Monat@subtextwithsuraj 122.684Aufrufe8537Likes97Kommentareletzten Monat@subtextwithsuraj 45.865Aufrufe3847Likes49Kommentareletzten Monat@subtextwithsuraj 436.673Aufrufe25.925Likes455Kommentarevor 2 Monaten@subtextwithsuraj 599.022Aufrufe38.108Likes394Kommentarevor 2 Monaten@subtextwithsuraj 45.869Aufrufe4204Likes49Kommentarevor 2 Monaten@subtextwithsuraj 29.210Aufrufe2354Likes60Kommentarevor 3 Monaten@subtextwithsuraj 550.555Aufrufe44.092Likes379Kommentarevor 3 Monaten@subtextwithsuraj 489.521Aufrufe30.068Likes411Kommentarevor 3 Monaten@subtextwithsuraj 546.101Aufrufe40.229Likes408Kommentarevor 4 Monaten@subtextwithsuraj
Häufige Fragen
- Wie viele Aufrufe hat dieses TikTok-Video?
- Die hier indexierte Erfassung meldet 247.759 Aufrufe, 24.467 Likes und 177 Kommentare.
- Wer hat dieses TikTok-Video gepostet?
- Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
- Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
- Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 10,11 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
- Wann wurde dieses TikTok-Video gepostet?
- Gepostet am 2026-08-28, vor 2 Monaten.
- Wie lang ist dieses TikTok-Video?
- Der erfasste Clip dauert 1 Minute, 33 Sekunden.