Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 247.759
- Beğeni
- 24.467
- Yorum
- 177
- Paylaşım
- 408
- Kaydetme
- 1.173
- Etkileşim
- %10,11
- Süre
- 93 sn
- Yayın tarihi
- 28 Ağu 2026
Video analizleri
@subtextwithsuraj tarafından paylaşılan “बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 247.759 görüntüleme, 24.467 beğeni, 177 yorum, 408 paylaşım. Bu, %10,11 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video 2 ay önce paylaşıldı ve süresi 1 dakika 33 saniye. Video 1.173 kez kaydedildi.
Veriler 22 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Takipçi
- 94.605
- Takip edilen
- 1
- Beğeni
- 4.180.407
- Videolar
- 77
Son videolar
149,7 Bgörüntüleme12 Bbeğeni114yorum28 gün önce@subtextwithsuraj 124,1 Bgörüntüleme8 Bbeğeni49yorumgeçen ay@subtextwithsuraj 47 Bgörüntüleme3,6 Bbeğeni54yorumgeçen ay@subtextwithsuraj 122,7 Bgörüntüleme8,5 Bbeğeni97yorumgeçen ay@subtextwithsuraj 45,9 Bgörüntüleme3,8 Bbeğeni49yorumgeçen ay@subtextwithsuraj 436,7 Bgörüntüleme25,9 Bbeğeni455yorum2 ay önce@subtextwithsuraj 599 Bgörüntüleme38,1 Bbeğeni394yorum2 ay önce@subtextwithsuraj 45,9 Bgörüntüleme4,2 Bbeğeni49yorum2 ay önce@subtextwithsuraj 29,2 Bgörüntüleme2,4 Bbeğeni60yorum3 ay önce@subtextwithsuraj 550,6 Bgörüntüleme44,1 Bbeğeni379yorum3 ay önce@subtextwithsuraj 489,5 Bgörüntüleme30,1 Bbeğeni411yorum3 ay önce@subtextwithsuraj 546,1 Bgörüntüleme40,2 Bbeğeni408yorum4 ay önce@subtextwithsuraj
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 247.759 görüntüleme, 24.467 beğeni ve 177 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @subtextwithsuraj paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %10,11 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-08-28 tarihinde, yani 2 ay önce paylaşıldı.
- Bu TikTok videosunun süresi ne kadar?
- Kaydedilen klibin süresi 1 dakika 33 saniye.