Pular para o conteúdo
TikMonkey

Baixar MP4Baixador

बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । स… — @subtextwithsuraj

Publicado em 28 de ago. de 2026 (há 3 meses)93s247.759 visualizações

Mais de @subtextwithsuraj

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
247.759
Curtidas
24.467
Comentários
177
Compartilhamentos
408
Salvamentos
1.173
Engajamento
10,11%
Duração
93s
Publicado
28 de ago. de 2026

Análise do vídeo

O vídeo do TikTok “बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्‍याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्‍याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas” de @subtextwithsuraj tem 247.759 visualizações, 24.467 curtidas, 177 comentários e 408 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 10,11% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há 3 meses e tem duração de 1 minuto 33 segundos. Total de salvamentos: 1.173.

Dados de 22 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Ver perfil
Seguidores
94.605
Seguindo
1
Curtidas
4.180.407
Vídeos
77

Vídeos recentes

MAIS DE @SUBTEXTWITHSURAJ

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 247.759 visualizações, 24.467 curtidas e 177 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @subtextwithsuraj, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 10,11% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-08-28, há 3 meses.
Qual é a duração deste vídeo do TikTok?
O vídeo captado tem duração de 1 minuto 33 segundos.