Video stats
Public counts from the last refresh.
- Views
- 247,759
- Likes
- 24,467
- Comments
- 177
- Shares
- 408
- Saves
- 1,173
- Engagement
- 10.11%
- Duration
- 93s
- Posted
- Aug 28, 2026
Video insights
@subtextwithsuraj's TikTok video "बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas" has 247,759 views, 24,467 likes, 177 comments, 408 shares in the public metrics captured by this index. That is an engagement rate of 10.11% (likes, comments and shares over views). It was posted 2 months ago and runs 1 minute 33 seconds. It has been saved 1,173 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Followers
- 94,605
- Following
- 1
- Likes
- 4,180,407
- Videos
- 77
Recent Videos
149.7Kviews12Klikes114comments19 days ago@subtextwithsuraj 124.1Kviews8Klikes49comments23 days ago@subtextwithsuraj 47Kviews3.6Klikes54comments25 days ago@subtextwithsuraj 122.7Kviews8.5Klikes97commentslast month@subtextwithsuraj 45.9Kviews3.8Klikes49commentslast month@subtextwithsuraj 436.7Kviews25.9Klikes455commentslast month@subtextwithsuraj 599Kviews38.1Klikes394comments2 months ago@subtextwithsuraj 45.9Kviews4.2Klikes49comments2 months ago@subtextwithsuraj 29.2Kviews2.4Klikes60comments3 months ago@subtextwithsuraj 550.6Kviews44.1Klikes379comments3 months ago@subtextwithsuraj 489.5Kviews30.1Klikes411comments3 months ago@subtextwithsuraj 546.1Kviews40.2Klikes408comments3 months ago@subtextwithsuraj
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 247,759 views, 24,467 likes and 177 comments.
- Who posted this TikTok video?
- It was posted by @subtextwithsuraj, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 10.11% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-08-28, 2 months ago.
- How long is this TikTok video?
- The captured clip runs 1 minute 33 seconds.