Skip to content
TikMonkey

Download MP4Downloader

एकदिन सिंहदरबारको गेटैमा नारायणगोपालले गायिका ज्ञानु राणालाई भेट्छन्। आफूले लोकगीत नगाएको… — @subtextwithsuraj

Posted Jul 17, 2026 (3 months ago)148s1,464,990 views

Video stats

Public counts from the last refresh.

Views
1,464,990
Likes
117,207
Comments
1,409
Shares
2,093
Saves
5,980
Engagement
8.24%
Duration
148s
Posted
Jul 17, 2026

Video insights

@subtextwithsuraj's TikTok video "एकदिन सिंहदरबारको गेटैमा नारायणगोपालले गायिका ज्ञानु राणालाई भेट्छन्। आफूले लोकगीत नगाएको कुरा सुनाउँदै उनीसँगै एउटा गाउन मन लागेको कुरा सुनाउँछन् । भन्छन्, “तिमीसित मलाई लोकगीत धेरै गाउन मन लाग्यो । तिमी आफ्नो बुवासित गएर एउटा लोकगीत मागेर ल्याऊ ।” त्यस्तो वरिष्ठ कलाकारले आफू जस्तो भर्खरै गाउन थालेकी मान्छेसँग सँगै गाउन मन छ भनेको सुन्दा सुरूमा ज्ञानुलाई विश्वास लाग्दैन । तर, नारायणगोपालले पक्कै गाउने हो भनेपछि उनी आफ्ना बुबा अर्थात् जनकविकेशरी धर्मराज थापालाई अनुरोध गर्छिन्। भन्छिन्, “बुवा नारायणदाइले मसँग डुएट गाउँछु भन्नुभाको छ । एउटा गीत बनाइदिनुस् न ।” छोरीले त्यसो भनेपछि धर्मराज थापा आफैँले गाएको र रेकर्ड गरिसकेको एउटा गीत सम्झिन्छन् । त्यसको बोल थियो, “हरियो भन्नु नि कान्छी त्यो रानी वन/पहेँलो भन्नु सुनखानी सुन मेरो निर्माया।” उनी यही गीतलाई छोरी र नाराययणगोपालले गाउने गरी दस मिनेटभित्रमा नै एउटा युगल गीत बनाइदिन्छन्, जसमा नारायणगोपालले गाउने भाग यस्तो बन्छ, ढुङ्गाको छानो नि कान्छी टिनको छानो नौ तले घरको बाँहसम्म सुन मेरो निर्माया . . . Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sirimasirinikanchabatashaichalyo #hariyobhannu #dharmarajthapa" has 1,464,990 views, 117,207 likes, 1,409 comments, 2,093 shares in the public metrics captured by this index. That is an engagement rate of 8.24% (likes, comments and shares over views). It was posted 3 months ago and runs 2 minutes 28 seconds. It has been saved 5,980 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

View profile
Followers
94,605
Following
1
Likes
4,180,407
Videos
77

Recent Videos

MORE FROM @SUBTEXTWITHSURAJ

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 1,464,990 views, 117,207 likes and 1,409 comments.
Who posted this TikTok video?
It was posted by @subtextwithsuraj, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 8.24% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-07-17, 3 months ago.
How long is this TikTok video?
The captured clip runs 2 minutes 28 seconds.