Skip to content
TikMonkey

Download MP4Downloader

‘पहाडको छोरो’ कि ‘नेपालको छोरो’ अनि ‘घोटिएर हातका’ कि ‘घोटिएर हात पाउ’? गोपाल योञ्जनको शब… — @subtextwithsuraj

Posted Jul 24, 2026 (3 months ago)149s546,101 views

Video stats

Public counts from the last refresh.

Views
546,101
Likes
40,229
Comments
408
Shares
515
Saves
1,834
Engagement
7.54%
Duration
149s
Posted
Jul 24, 2026

Video insights

@subtextwithsuraj's TikTok video "‘पहाडको छोरो’ कि ‘नेपालको छोरो’ अनि ‘घोटिएर हातका’ कि ‘घोटिएर हात पाउ’? गोपाल योञ्जनको शब्द, सङ्गीत र स्वर रहेको यो गीत जति खास छ, यसले भन्न खोजेको सन्देश आजको समयमा उत्तिकै सान्दर्भिक पनि छ । किनकि, यो गीतको अन्तरामा यहाँ गोपाल योञ्जनले नेपालीको आत्मसम्मानको कुरा गरेका छन् । उनले कल्पेको पात्र एउटा स्वाभिमानी नेपाली हो, जो भन्छ— कसैको खोसेको रोटीले मेरो पेट भरिन्न अर्थात् हामी नेपालीहरू अरू कसैको लुटेर होइन, आफ्नै पौरखले कमाएर खान चाहन्छौँ । यहाँ स्वाभिमानको कुरा गर्नेबाहेक योञ्जनले नेपालीले आगो सहन्छन् तर अन्याय सहन्नन् भनेर लेखेका छन् । जुन कुरा अहिले सुन्दा व्यङ्ग्य गरेको जस्तो लाग्छ किनकि हामी आँखै अगाडि अन्याय भएको देख्दा पनि कहिलेकाहीँ चुपचाप बस्दिन्छौँ । त्यसैले अहिलेको समयमा ‘पहाडको छोरो’ वा ‘नेपालको छोरो’ भनेर एउटा सर्जकलाई गाली गर्नुभन्दा यो गीतको खास मर्मलाई मनैबाट आत्मसात गर्नु झन् जरुरी हो जस्तो मलाई लाग्छ । तपाईँलाई के लाग्छ, कमेन्ट गर्नुहोला । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #banekochhapaharale #gopalyonjan #nepalitiktok #whattowatch" has 546,101 views, 40,229 likes, 408 comments, 515 shares in the public metrics captured by this index. That is an engagement rate of 7.54% (likes, comments and shares over views). It was posted 3 months ago and runs 2 minutes 29 seconds. It has been saved 1,834 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

View profile
Followers
94,605
Following
1
Likes
4,180,407
Videos
77

Recent Videos

MORE FROM @SUBTEXTWITHSURAJ

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 546,101 views, 40,229 likes and 408 comments.
Who posted this TikTok video?
It was posted by @subtextwithsuraj, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 7.54% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-07-24, 3 months ago.
What hashtags are used in this video?
The capture links 2 hashtags, starting with #nepalitiktok.
How long is this TikTok video?
The captured clip runs 2 minutes 29 seconds.