Video stats
Public counts from the last refresh.
- Views
- 989,858
- Likes
- 87,520
- Comments
- 1,078
- Shares
- 1,920
- Saves
- 4,114
- Engagement
- 9.14%
- Duration
- 147s
- Posted
- Oct 16, 2026
Video insights
@subtextwithsuraj's TikTok video "यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर । म यो भिडियोमा त्यसलाई बुझाउँछु । त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट पनि गर्नुहोला है त । मालचरी अर्थात् ‘कमन क्रेन’ भनिने चरा — जो पृथ्वीको उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि जाडो छल्न नेपाल पनि आइपुग्छन् । सिक्रीको आकारमा बथानै उडेर आउने भएकाले स्थानीयले यिनलाई मालचरा वा मालचरी भनेका हुन् । नेपालमा यसलाई ‘लक्ष्मण सारस’ पनि भन्ने गरिन्छ। यी हरेक वर्ष नोभेम्बरमा आउँछन् अनि मार्चसम्म बसेर फर्किन्छन् । ठ्याक्कै हाम्रोमा दसैंको माहोल हुने बेला भएकाले धेरैले यिनलाई दसैं आउने बेलाको प्रसङ्गसँग पनि जोड्छन् । हर्क साउदले लेखेको ‘घुमी घुमी’ गीतमा भने मालचरीको प्रसङ्ग जाने बेलासँग जोडिएको छ । गीतको कथामा युवकले मन पराएकी युवतीको परिवार बसाइसराइ गरेर घर छोड्दै छन् । जसरी एउटा ठाउँमा आएर मालचरीका बथान एकैपल्ट उडेर कतै गइहाल्छन्, त्यसरी नै आफूले मन पराएकी युवतीको परिवार जानु युवकका लागि मालचरी उडेर गए जस्तै भएको छ । त्यसैले त ऊ गाउँदै छ, मालचरीका बथान हजुर बासै सरी गए Script and Performance: @Suraj Subedi Video editing: Nihit Ray Proofreading: @Lenin Banjade #subtextwithsuraj #ghumighumi #machari #sujanchapagain #harksaud" has 989,858 views, 87,520 likes, 1,078 comments, 1,920 shares in the public metrics captured by this index. That is an engagement rate of 9.14% (likes, comments and shares over views). It was posted 10 days ago and runs 2 minutes 27 seconds. It has been saved 4,114 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Followers
- 94,605
- Following
- 1
- Likes
- 4,180,407
- Videos
- 77
Recent Videos
149.7Kviews12Klikes114comments13 days ago@subtextwithsuraj 124.1Kviews8Klikes49comments17 days ago@subtextwithsuraj 47Kviews3.6Klikes54comments19 days ago@subtextwithsuraj 122.7Kviews8.5Klikes97comments24 days ago@subtextwithsuraj 45.9Kviews3.8Klikes49comments29 days ago@subtextwithsuraj 436.7Kviews25.9Klikes455commentslast month@subtextwithsuraj 45.9Kviews4.2Klikes49comments2 months ago@subtextwithsuraj 247.8Kviews24.5Klikes177comments2 months ago@subtextwithsuraj 29.2Kviews2.4Klikes60comments2 months ago@subtextwithsuraj 550.6Kviews44.1Klikes379comments3 months ago@subtextwithsuraj 489.5Kviews30.1Klikes411comments3 months ago@subtextwithsuraj 546.1Kviews40.2Klikes408comments3 months ago@subtextwithsuraj
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 989,858 views, 87,520 likes and 1,078 comments.
- Who posted this TikTok video?
- It was posted by @subtextwithsuraj, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 9.14% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-16, 10 days ago.
- How long is this TikTok video?
- The captured clip runs 2 minutes 27 seconds.