本文へスキップ
TikMonkey

MP4をダウンロードダウンローダー

यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर ।… — @subtextwithsuraj

2026年10月16日に投稿(2週間以上前)147秒989,858回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
989,858
いいね
87,520
コメント
1,078
シェア
1,920
保存
4,114
エンゲージメント
9.14%
再生時間
147秒
投稿日
2026年10月16日

動画のインサイト

@subtextwithsurajのTikTok動画「यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर । म यो भिडियोमा त्यसलाई बुझाउँछु । त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट पनि गर्नुहोला है त । मालचरी अर्थात् ‘कमन क्रेन’ भनिने चरा — जो पृथ्वीको उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि जाडो छल्न नेपाल पनि आइपुग्छन् । सिक्रीको आकारमा बथानै उडेर आउने भएकाले स्थानीयले यिनलाई मालचरा वा मालचरी भनेका हुन् । नेपालमा यसलाई ‘लक्ष्मण सारस’ पनि भन्ने गरिन्छ। यी हरेक वर्ष नोभेम्बरमा आउँछन् अनि मार्चसम्म बसेर फर्किन्छन् । ठ्याक्कै हाम्रोमा दसैंको माहोल हुने बेला भएकाले धेरैले यिनलाई दसैं आउने बेलाको प्रसङ्गसँग पनि जोड्छन् । हर्क साउदले लेखेको ‘घुमी घुमी’ गीतमा भने मालचरीको प्रसङ्ग जाने बेलासँग जोडिएको छ । गीतको कथामा युवकले मन पराएकी युवतीको परिवार बसाइसराइ गरेर घर छोड्दै छन् । जसरी एउटा ठाउँमा आएर मालचरीका बथान एकैपल्ट उडेर कतै गइहाल्छन्, त्यसरी नै आफूले मन पराएकी युवतीको परिवार जानु युवकका लागि मालचरी उडेर गए जस्तै भएको छ । त्यसैले त ऊ गाउँदै छ, मालचरीका बथान हजुर बासै सरी गए Script and Performance: @Suraj Subedi Video editing: Nihit Ray Proofreading: @Lenin Banjade #subtextwithsuraj #ghumighumi #machari #sujanchapagain #harksaud」は、このインデックスが取得した公開指標で989,858回再生、87,520いいね、1,078コメント、1,920シェアとなっています。 エンゲージメント率は9.14%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は2 分27 秒です。 4,114回保存されています。

2026年10月22日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

プロフィールを見る
フォロワー
94,605
フォロー中
1
いいね
4,180,407
動画
77

最近の動画

@SUBTEXTWITHSURAJの動画をもっと見る

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、989,858回再生、87,520いいね、1,078コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@subtextwithsurajが投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は9.14%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-16(2週間以上前)に投稿されました。
このTikTok動画の長さは?
取得したクリップの再生時間は2 分27 秒です。