Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर ।… — @subtextwithsuraj

Publiée le 16 oct. 2026 (il y a plus de deux semaines)147 s989 858 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
989 858
J’aime
87 520
Commentaires
1 078
Partages
1 920
Enregistrements
4 114
Engagement
9,14 %
Durée
147 s
Publiée
16 oct. 2026

Analyse de la vidéo

La vidéo TikTok de @subtextwithsuraj « यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर । म यो भिडियोमा त्यसलाई बुझाउँछु । त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला । अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट पनि गर्नुहोला है त । मालचरी अर्थात् ‘कमन क्रेन’ भनिने चरा — जो पृथ्वीको उत्तरी ध्रुवमा चिसो बढ्न थालेपछि जाडो छल्न नेपाल पनि आइपुग्छन् । सिक्रीको आकारमा बथानै उडेर आउने भएकाले स्थानीयले यिनलाई मालचरा वा मालचरी भनेका हुन् । नेपालमा यसलाई ‘लक्ष्मण सारस’ पनि भन्ने गरिन्छ। यी हरेक वर्ष नोभेम्बरमा आउँछन् अनि मार्चसम्म बसेर फर्किन्छन् । ठ्याक्कै हाम्रोमा दसैंको माहोल हुने बेला भएकाले धेरैले यिनलाई दसैं आउने बेलाको प्रसङ्गसँग पनि जोड्छन् । हर्क साउदले लेखेको ‘घुमी घुमी’ गीतमा भने मालचरीको प्रसङ्ग जाने बेलासँग जोडिएको छ । गीतको कथामा युवकले मन पराएकी युवतीको परिवार बसाइसराइ गरेर घर छोड्दै छन् । जसरी एउटा ठाउँमा आएर मालचरीका बथान एकैपल्ट उडेर कतै गइहाल्छन्, त्यसरी नै आफूले मन पराएकी युवतीको परिवार जानु युवकका लागि मालचरी उडेर गए जस्तै भएको छ । त्यसैले त ऊ गाउँदै छ, मालचरीका बथान हजुर बासै सरी गए Script and Performance: @Suraj Subedi Video editing: Nihit Ray Proofreading: @Lenin Banjade #subtextwithsuraj #ghumighumi #machari #sujanchapagain #harksaud » compte 989 858 vues, 87 520 j’aime, 1 078 commentaires et 1 920 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 9,14 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 2 minutes 27 secondes. Elle a été enregistrée 4 114 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Voir le profil
Abonnés
94 605
Abonnements
1
J’aime
4 180 407
Vidéos
77

Vidéos récentes

PLUS DE @SUBTEXTWITHSURAJ

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 989 858 vues, 87 520 j’aime et 1 078 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 9,14 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-10-16, il y a plus de deux semaines.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 2 minutes 27 secondes.