Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘ह… — @subtextwithsuraj

Publiée le 21 août 2026 (il y a 3 mois)140 s1 841 121 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
1 841 121
J’aime
99 395
Commentaires
615
Partages
2 160
Enregistrements
3 758
Engagement
5,55 %
Durée
140 s
Publiée
21 août 2026

Analyse de la vidéo

La vidéo TikTok de @subtextwithsuraj « नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘हिउँको धर्सो?’ मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । अनि त्यहाँ भएको त्यो ‘भेडाको ऊन जस्तो’ पङ्क्ति जहाँबाट आएको हो, त्यो गीत सम्झिएँ । पीर लाग्यो । नयाँको त्यसको वरपरको लेखनमा पुरानोमा भएको काव्यिक गहिराइको एक छेउ पनि थिएन । लेखक नारायण वाग्लेले नेपालको लाङटाङ क्षेत्रमा तामाङहरूले गाउने गरेको भाका र शब्द सङ्कलन गरेर बनाएको पुरानो गीतमा ‘भेडाको ऊन जस्तो’ भन्ने पङ्क्ति झट्ट सुन्दा सामान्य सुनिन्छ । तर, यहाँ भेडाको ऊन सुन्दर विम्ब भएर आएको छ । तर नयाँमा त्यस्तो बिम्ब चेत कतै देखिन्न । अनि सुन्दै गर्दा थाहा भयो पुरानो गीतमा भएको एउटा पङ्क्ति पनि धेरैले गलत गाउँदा रहेछन् । भन्दा रहेछन् ‘हिउँको जस्तो पग्लेर आयो’, तर खासमा हिउँको धर्सो भनिएको हो । हुन त यो विशुद्ध व्यक्तिगत छनोटको कुरा हो । पुरानो लोकगीतको कुनै टुक्रा नयाँ स्वरूपमा ल्याउनु अनि त्यसमा केही शब्द थपेर बनाउनु नराम्रो हो जस्तो पनि मलाई लाग्दैन । तर, कम्तीमा पुरानो गीतको भावलाई अलिकति बुझेर नयाँ शब्द खोज्नलाई अलिकति गहिराइमा गइदिएको भए यो गीतले सुन्दर नयाँ जीवन पाउने थियो जस्तो मलाई लाग्छ । तपाईंलाई के लाग्छ भन्नुहोला । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #bhedakooonjasto #narayanwagley #nepathaya » compte 1 841 121 vues, 99 395 j’aime, 615 commentaires et 2 160 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 5,55 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 3 mois et dure 2 minutes 20 secondes. Elle a été enregistrée 3 758 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Voir le profil
Abonnés
94 605
Abonnements
1
J’aime
4 180 407
Vidéos
77

Vidéos récentes

PLUS DE @SUBTEXTWITHSURAJ

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 1 841 121 vues, 99 395 j’aime et 615 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 5,55 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-08-21, il y a 3 mois.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 2 minutes 20 secondes.