Statistiques de la vidéo
Compteurs publics lors de la dernière actualisation.
- Vues
- 247 759
- J’aime
- 24 467
- Commentaires
- 177
- Partages
- 408
- Enregistrements
- 1 173
- Engagement
- 10,11 %
- Durée
- 93 s
- Publiée
- 28 août 2026
Analyse de la vidéo
La vidéo TikTok de @subtextwithsuraj « बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas » compte 247 759 vues, 24 467 j’aime, 177 commentaires et 408 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 10,11 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 3 mois et dure 1 minute 33 secondes. Elle a été enregistrée 1 173 fois.
Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Abonnés
- 94 605
- Abonnements
- 1
- J’aime
- 4 180 407
- Vidéos
- 77
Vidéos récentes
149,7 kvues12 kj’aime114commentairesil y a 30 jours@subtextwithsuraj 124,1 kvues8 kj’aime49commentairesle mois dernier@subtextwithsuraj 47 kvues3,6 kj’aime54commentairesle mois dernier@subtextwithsuraj 122,7 kvues8,5 kj’aime97commentairesle mois dernier@subtextwithsuraj 45,9 kvues3,8 kj’aime49commentairesil y a 2 mois@subtextwithsuraj 436,7 kvues25,9 kj’aime455commentairesil y a 2 mois@subtextwithsuraj 599 kvues38,1 kj’aime394commentairesil y a 2 mois@subtextwithsuraj 45,9 kvues4,2 kj’aime49commentairesil y a 2 mois@subtextwithsuraj 29,2 kvues2,4 kj’aime60commentairesil y a 3 mois@subtextwithsuraj 550,6 kvues44,1 kj’aime379commentairesil y a 3 mois@subtextwithsuraj 489,5 kvues30,1 kj’aime411commentairesil y a 3 mois@subtextwithsuraj 546,1 kvues40,2 kj’aime408commentairesil y a 4 mois@subtextwithsuraj
Questions fréquentes
- Combien de vues cette vidéo TikTok a-t-elle ?
- La capture indexée ici affiche 247 759 vues, 24 467 j’aime et 177 commentaires.
- Qui a publié cette vidéo TikTok ?
- Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
- Quel est le taux d’engagement de cette vidéo TikTok ?
- D’après les indicateurs relevés, le taux d’engagement est de 10,11 % (j’aime + commentaires + partages rapportés aux vues).
- Quand cette vidéo TikTok a-t-elle été publiée ?
- Elle a été publiée le 2026-08-28, il y a 3 mois.
- Quelle est la durée de cette vidéo TikTok ?
- L’extrait capturé dure 1 minute 33 secondes.