Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

पूर्वतयारीमा केही ठोस काम नगर्ने अनि विपद् आएपछि एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति यसप… — @subtextwithsuraj

Publiée le 4 sept. 2026 (il y a 2 mois)108 s45 869 vues

Plus de @subtextwithsuraj

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
45 869
J’aime
4 204
Commentaires
49
Partages
53
Enregistrements
172
Engagement
9,39 %
Durée
108 s
Publiée
4 sept. 2026

Analyse de la vidéo

La vidéo TikTok de @subtextwithsuraj « पूर्वतयारीमा केही ठोस काम नगर्ने अनि विपद् आएपछि एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति यसपटक पनि देखिएको छ । अनि सामाजिक सञ्जालमा हालिएका सामग्री अनि त्यसमा पनि पीडितप्रति गरिएका कतिपय कमेन्ट पढ्दा हामी नेपाली कति धेरै असंवेदनशील र अमानवीय भइसकेछौँ भन्ने पनि देखिएको छ । यो एक-आपसमा लड्ने बेला होइन । हाम्रो साझा शत्रु यस्ता प्राकृतिक विपत्ति हुन् । हामी यस्तो बेला वा यस्ता मुद्दामा कुनै पक्ष वा विपक्ष भएर होइन, सँगै डटेर लड्नु पर्छ । त्यसैले यो गीतले भने जस्तै, नगरौँ अब अबेर कुर्दै छ उज्यालो सबेर सासभन्दा प्यारो सहास मिलिजुली गरौँ प्रयास हरेक नेपालीको मुटु छियाछिया पारिदिने यो बाढीको घटना हाम्रो लागि ठूलो पाठ बनोस् । खोला, नदीको छेउमा बसेका कयौँ सहर छन् । यस्ता विपद् फेरि पनि आउन सक्छन् भनेर त्यसका लागि तयारी गरियोस् । विपद्अघिको तत्परता अनि विपद्पछिको चुस्तता अझै बलियो होस् । सङ्घ, प्रदेश र स्थानीय सरकारले अझै गतिलो गरी सहकार्य गरून् । अनि हामी नेपाली अझै मानवीय र संवेदनशील बनौँ । ताकि छिट्टै असान्दर्भिक बनोस्, नाइट ब्यान्डको यो गीत। नोट: सीमित स्रोत साधनको बाबजुद, कठिन भूगोलमा पनि फिल्डमा खटेर उद्धार र राहतको काममा अहोरात्र लाग्ने सरकारी संयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी, चिकित्सक तथा अन्य विषय विज्ञहरू, पत्रकारहरू, अनि राहत पुर्याउन लागिपर्ने सबै सहयोगी हातहरूप्रति हाम्रो धेरै धेरै सम्मान छ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #tuhinakochhahaibhara #nightband #whattowatch » compte 45 869 vues, 4 204 j’aime, 49 commentaires et 53 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 9,39 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 2 mois et dure 1 minute 48 secondes. Elle a été enregistrée 172 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Voir le profil
Abonnés
94 605
Abonnements
1
J’aime
4 180 407
Vidéos
77

Vidéos récentes

PLUS DE @SUBTEXTWITHSURAJ

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 45 869 vues, 4 204 j’aime et 49 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 9,39 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-09-04, il y a 2 mois.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 1 hashtag, à commencer par #whattowatch.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 1 minute 48 secondes.