Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

पूर्वतयारीमा केही ठोस काम नगर्ने अनि विपद् आएपछि एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति यसप… — @subtextwithsuraj

Gepostet am 4. Sept. 2026 (vor 2 Monaten)108 s45.869 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
45.869
Likes
4.204
Kommentare
49
Shares
53
Gespeichert
172
Engagement
9,39 %
Dauer
108 s
Gepostet
4. Sept. 2026

Video-Einblicke

Das TikTok-Video „पूर्वतयारीमा केही ठोस काम नगर्ने अनि विपद् आएपछि एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति यसपटक पनि देखिएको छ । अनि सामाजिक सञ्जालमा हालिएका सामग्री अनि त्यसमा पनि पीडितप्रति गरिएका कतिपय कमेन्ट पढ्दा हामी नेपाली कति धेरै असंवेदनशील र अमानवीय भइसकेछौँ भन्ने पनि देखिएको छ । यो एक-आपसमा लड्ने बेला होइन । हाम्रो साझा शत्रु यस्ता प्राकृतिक विपत्ति हुन् । हामी यस्तो बेला वा यस्ता मुद्दामा कुनै पक्ष वा विपक्ष भएर होइन, सँगै डटेर लड्नु पर्छ । त्यसैले यो गीतले भने जस्तै, नगरौँ अब अबेर कुर्दै छ उज्यालो सबेर सासभन्दा प्यारो सहास मिलिजुली गरौँ प्रयास हरेक नेपालीको मुटु छियाछिया पारिदिने यो बाढीको घटना हाम्रो लागि ठूलो पाठ बनोस् । खोला, नदीको छेउमा बसेका कयौँ सहर छन् । यस्ता विपद् फेरि पनि आउन सक्छन् भनेर त्यसका लागि तयारी गरियोस् । विपद्अघिको तत्परता अनि विपद्पछिको चुस्तता अझै बलियो होस् । सङ्घ, प्रदेश र स्थानीय सरकारले अझै गतिलो गरी सहकार्य गरून् । अनि हामी नेपाली अझै मानवीय र संवेदनशील बनौँ । ताकि छिट्टै असान्दर्भिक बनोस्, नाइट ब्यान्डको यो गीत। नोट: सीमित स्रोत साधनको बाबजुद, कठिन भूगोलमा पनि फिल्डमा खटेर उद्धार र राहतको काममा अहोरात्र लाग्ने सरकारी संयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी, चिकित्सक तथा अन्य विषय विज्ञहरू, पत्रकारहरू, अनि राहत पुर्याउन लागिपर्ने सबै सहयोगी हातहरूप्रति हाम्रो धेरै धेरै सम्मान छ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #tuhinakochhahaibhara #nightband #whattowatch“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 45.869 Aufrufe, 4.204 Likes, 49 Kommentare, 53 Shares. Das entspricht einer Engagement-Rate von 9,39 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 2 Monaten gepostet und dauert 1 Minute, 48 Sekunden. Es wurde 172 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profil ansehen
Follower
94.605
Gefolgt
1
Likes
4.180.407
Videos
77

Neueste Videos

MEHR VON @SUBTEXTWITHSURAJ

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 45.869 Aufrufe, 4.204 Likes und 49 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 9,39 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-09-04, vor 2 Monaten.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 1 Hashtag, zuerst #whattowatch.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 1 Minute, 48 Sekunden.