Video stats
Public counts from the last refresh.
- Views
- 45,869
- Likes
- 4,204
- Comments
- 49
- Shares
- 53
- Saves
- 172
- Engagement
- 9.39%
- Duration
- 108s
- Posted
- Sep 4, 2026
Video insights
@subtextwithsuraj's TikTok video "पूर्वतयारीमा केही ठोस काम नगर्ने अनि विपद् आएपछि एक-अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति यसपटक पनि देखिएको छ । अनि सामाजिक सञ्जालमा हालिएका सामग्री अनि त्यसमा पनि पीडितप्रति गरिएका कतिपय कमेन्ट पढ्दा हामी नेपाली कति धेरै असंवेदनशील र अमानवीय भइसकेछौँ भन्ने पनि देखिएको छ । यो एक-आपसमा लड्ने बेला होइन । हाम्रो साझा शत्रु यस्ता प्राकृतिक विपत्ति हुन् । हामी यस्तो बेला वा यस्ता मुद्दामा कुनै पक्ष वा विपक्ष भएर होइन, सँगै डटेर लड्नु पर्छ । त्यसैले यो गीतले भने जस्तै, नगरौँ अब अबेर कुर्दै छ उज्यालो सबेर सासभन्दा प्यारो सहास मिलिजुली गरौँ प्रयास हरेक नेपालीको मुटु छियाछिया पारिदिने यो बाढीको घटना हाम्रो लागि ठूलो पाठ बनोस् । खोला, नदीको छेउमा बसेका कयौँ सहर छन् । यस्ता विपद् फेरि पनि आउन सक्छन् भनेर त्यसका लागि तयारी गरियोस् । विपद्अघिको तत्परता अनि विपद्पछिको चुस्तता अझै बलियो होस् । सङ्घ, प्रदेश र स्थानीय सरकारले अझै गतिलो गरी सहकार्य गरून् । अनि हामी नेपाली अझै मानवीय र संवेदनशील बनौँ । ताकि छिट्टै असान्दर्भिक बनोस्, नाइट ब्यान्डको यो गीत। नोट: सीमित स्रोत साधनको बाबजुद, कठिन भूगोलमा पनि फिल्डमा खटेर उद्धार र राहतको काममा अहोरात्र लाग्ने सरकारी संयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी, चिकित्सक तथा अन्य विषय विज्ञहरू, पत्रकारहरू, अनि राहत पुर्याउन लागिपर्ने सबै सहयोगी हातहरूप्रति हाम्रो धेरै धेरै सम्मान छ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #tuhinakochhahaibhara #nightband #whattowatch" has 45,869 views, 4,204 likes, 49 comments, 53 shares in the public metrics captured by this index. That is an engagement rate of 9.39% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 1 minute 48 seconds. It has been saved 172 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Followers
- 94,605
- Following
- 1
- Likes
- 4,180,407
- Videos
- 77
Recent Videos
149.7Kviews12Klikes114comments15 days ago@subtextwithsuraj 124.1Kviews8Klikes49comments19 days ago@subtextwithsuraj 47Kviews3.6Klikes54comments21 days ago@subtextwithsuraj 122.7Kviews8.5Klikes97comments26 days ago@subtextwithsuraj 45.9Kviews3.8Klikes49commentslast month@subtextwithsuraj 436.7Kviews25.9Klikes455commentslast month@subtextwithsuraj 599Kviews38.1Klikes394comments2 months ago@subtextwithsuraj 247.8Kviews24.5Klikes177comments2 months ago@subtextwithsuraj 29.2Kviews2.4Klikes60comments2 months ago@subtextwithsuraj 550.6Kviews44.1Klikes379comments3 months ago@subtextwithsuraj 489.5Kviews30.1Klikes411comments3 months ago@subtextwithsuraj 546.1Kviews40.2Klikes408comments3 months ago@subtextwithsuraj
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 45,869 views, 4,204 likes and 49 comments.
- Who posted this TikTok video?
- It was posted by @subtextwithsuraj, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 9.39% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-09-04, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 1 hashtag, starting with #whattowatch.
- How long is this TikTok video?
- The captured clip runs 1 minute 48 seconds.