Video stats
Public counts from the last refresh.
- Views
- 1,841,121
- Likes
- 99,395
- Comments
- 615
- Shares
- 2,160
- Saves
- 3,758
- Engagement
- 5.55%
- Duration
- 140s
- Posted
- Aug 21, 2026
Video insights
@subtextwithsuraj's TikTok video "नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि ‘हिउँको धर्सो?’ मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । अनि त्यहाँ भएको त्यो ‘भेडाको ऊन जस्तो’ पङ्क्ति जहाँबाट आएको हो, त्यो गीत सम्झिएँ । पीर लाग्यो । नयाँको त्यसको वरपरको लेखनमा पुरानोमा भएको काव्यिक गहिराइको एक छेउ पनि थिएन । लेखक नारायण वाग्लेले नेपालको लाङटाङ क्षेत्रमा तामाङहरूले गाउने गरेको भाका र शब्द सङ्कलन गरेर बनाएको पुरानो गीतमा ‘भेडाको ऊन जस्तो’ भन्ने पङ्क्ति झट्ट सुन्दा सामान्य सुनिन्छ । तर, यहाँ भेडाको ऊन सुन्दर विम्ब भएर आएको छ । तर नयाँमा त्यस्तो बिम्ब चेत कतै देखिन्न । अनि सुन्दै गर्दा थाहा भयो पुरानो गीतमा भएको एउटा पङ्क्ति पनि धेरैले गलत गाउँदा रहेछन् । भन्दा रहेछन् ‘हिउँको जस्तो पग्लेर आयो’, तर खासमा हिउँको धर्सो भनिएको हो । हुन त यो विशुद्ध व्यक्तिगत छनोटको कुरा हो । पुरानो लोकगीतको कुनै टुक्रा नयाँ स्वरूपमा ल्याउनु अनि त्यसमा केही शब्द थपेर बनाउनु नराम्रो हो जस्तो पनि मलाई लाग्दैन । तर, कम्तीमा पुरानो गीतको भावलाई अलिकति बुझेर नयाँ शब्द खोज्नलाई अलिकति गहिराइमा गइदिएको भए यो गीतले सुन्दर नयाँ जीवन पाउने थियो जस्तो मलाई लाग्छ । तपाईंलाई के लाग्छ भन्नुहोला । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #bhedakooonjasto #narayanwagley #nepathaya" has 1,841,121 views, 99,395 likes, 615 comments, 2,160 shares in the public metrics captured by this index. That is an engagement rate of 5.55% (likes, comments and shares over views). It was posted 2 months ago and runs 2 minutes 20 seconds. It has been saved 3,758 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Followers
- 94,605
- Following
- 1
- Likes
- 4,180,407
- Videos
- 77
Recent Videos
149.7Kviews12Klikes114comments13 days ago@subtextwithsuraj 124.1Kviews8Klikes49comments17 days ago@subtextwithsuraj 47Kviews3.6Klikes54comments19 days ago@subtextwithsuraj 122.7Kviews8.5Klikes97comments24 days ago@subtextwithsuraj 45.9Kviews3.8Klikes49comments29 days ago@subtextwithsuraj 436.7Kviews25.9Klikes455commentslast month@subtextwithsuraj 45.9Kviews4.2Klikes49comments2 months ago@subtextwithsuraj 247.8Kviews24.5Klikes177comments2 months ago@subtextwithsuraj 29.2Kviews2.4Klikes60comments2 months ago@subtextwithsuraj 550.6Kviews44.1Klikes379comments3 months ago@subtextwithsuraj 489.5Kviews30.1Klikes411comments3 months ago@subtextwithsuraj 546.1Kviews40.2Klikes408comments3 months ago@subtextwithsuraj
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 1,841,121 views, 99,395 likes and 615 comments.
- Who posted this TikTok video?
- It was posted by @subtextwithsuraj, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 5.55% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-08-21, 2 months ago.
- How long is this TikTok video?
- The captured clip runs 2 minutes 20 seconds.