Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 247.759
- Suka
- 24.467
- Komentar
- 177
- Dibagikan
- 408
- Disimpan
- 1.173
- Interaksi
- 10,11%
- Durasi
- 93 dtk
- Diposting
- 28 Agu 2026
Wawasan video
Video TikTok @subtextwithsuraj “बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas” memiliki 247.759 tayangan, 24.467 suka, 177 komentar, 408 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 10,11% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting 3 bulan yang lalu dan berdurasi 1 menit, 33 detik. Video ini telah disimpan 1.173 kali.
Data per 22 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Pengikut
- 94.605
- Mengikuti
- 1
- Suka
- 4.180.407
- Video
- 77
Video Terbaru
149,7 rbtayangan12 rbsuka114komentar28 hari yang lalu@subtextwithsuraj 124,1 rbtayangan8 rbsuka49komentarbulan lalu@subtextwithsuraj 47 rbtayangan3,6 rbsuka54komentarbulan lalu@subtextwithsuraj 122,7 rbtayangan8,5 rbsuka97komentarbulan lalu@subtextwithsuraj 45,9 rbtayangan3,8 rbsuka49komentarbulan lalu@subtextwithsuraj 436,7 rbtayangan25,9 rbsuka455komentar2 bulan yang lalu@subtextwithsuraj 599 rbtayangan38,1 rbsuka394komentar2 bulan yang lalu@subtextwithsuraj 45,9 rbtayangan4,2 rbsuka49komentar2 bulan yang lalu@subtextwithsuraj 29,2 rbtayangan2,4 rbsuka60komentar3 bulan yang lalu@subtextwithsuraj 550,6 rbtayangan44,1 rbsuka379komentar3 bulan yang lalu@subtextwithsuraj 489,5 rbtayangan30,1 rbsuka411komentar3 bulan yang lalu@subtextwithsuraj 546,1 rbtayangan40,2 rbsuka408komentar4 bulan yang lalu@subtextwithsuraj
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 247.759 tayangan, 24.467 suka, dan 177 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @subtextwithsuraj, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 10,11% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-08-28, 3 bulan yang lalu.
- Berapa lama durasi video TikTok ini?
- Klip yang dicatat berdurasi 1 menit, 33 detik.