Vai al contenuto
TikMonkey

Scarica MP4Scarica video

बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । स… — @subtextwithsuraj

Pubblicato 28 ago 2026 (2 mesi fa)93 s247.759 visualizzazioni

Altro da @subtextwithsuraj

Statistiche del video

Conteggi pubblici dall’ultimo aggiornamento.

Visualizzazioni
247.759
Like
24.467
Commenti
177
Condivisioni
408
Salvataggi
1173
Interazione
10,11%
Durata
93 s
Pubblicato
28 ago 2026

Approfondimenti sul video

Il video TikTok «बाढीको बारेमा आउने हरेक समाचारले मन कुँडिएको छ । आफूले केही गर्न नसकेको जस्तो भइरहन्छ । सबैथोक राम्रो होस् भन्ने कामना गर्न मन लाग्छ तर त्यसमा पनि विश्वास भइहाल्दैन । निन्द्रा पर्न मान्दैन । सुतेजस्तो भयो भने पनि उठेर केही भयो कि भनेर हेर्न मन लागिहाल्छ । यस्तो यतिबेला सायद धेरैलाई भइरहेको होला । अनि अझ प्रत्यक्ष रूपमा यो बाढीलाई भोग्ने परिवारहरूलाई कस्तो भइरहेको होला भन्ने कल्पना पनि गर्न सकिँदैन । तर यति हुँदाहुँदै पनि हामीले एकैसाथ भएर यो विपतसँग लड्नु छ । हामीले पछिल्लो एक दशकमा धेरै कठिन क्षणहरू पार गरेका छौँ । सन् २०१५ को भूकम्प होस् या २०१९ पछिको कोभिड महाभारी । ती कहालीलाग्दा समय जस्तै यो विपद् पनि हाम्रो आपसी एकता र धैर्यको परीक्षा लिन आएको छ । यस्तो परीक्षा हामीले पहिला पनि पास गरेका थियौँ । यसपल्ट पनि त्यसलाई पार लगाउँदै एकढिक्का भएर जुट्दै हामी अगाडि बढ्ने छौँ र गाउने छौँ, अब आउने साल हेर मेरो चन्द्र सूर्य फर्फराउँछु यो भिडियो अहिलेको अवस्थासँग लड्न म आफैँले खोजेको एउटा सानो बाटो हो । यसले तपाईँलाई भन्न मन लागेको कुरा पनि भन्यो जस्तो लाग्यो भने कृपया यो भिडियो धेरैभन्दा धेरैतिर पुर्‍याइदिनुहोला । मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्‍याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर अनि बाढीको घटनामा भएका बीभत्स दृश्यहरू जस्ताको तस्तै सामाजिक सञ्जालमा नहालिदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । यो दुखद घटनामा परेर दिवङ्गत हुनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना अनि हराइरहनुहुनेहरू चाँडै भेटिनुहुनेछ भन्ने आशा गर्दछौँ । अनि उद्धार तथा सूचनाको काममा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, मन्त्रीहरू, पत्रकार, तथा हरेक सहयोगी मनहरूलाई पनि धेरै धेरै धन्यवाद । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #thulathulamahalhaina #karnadas» di @subtextwithsuraj ha totalizzato 247.759 visualizzazioni, 24.467 like, 177 commenti, 408 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 10,11% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato 2 mesi fa e dura 1 minuto 33 secondi. È stato salvato 1173 volte.

Dati aggiornati al 22 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Vedi profilo
Follower
94.605
Seguiti
1
Like
4.180.407
Video
77

Video recenti

ALTRI VIDEO DI @SUBTEXTWITHSURAJ

Domande frequenti

Quante visualizzazioni ha questo video TikTok?
L’acquisizione indicizzata qui riporta 247.759 visualizzazioni, 24.467 like e 177 commenti.
Chi ha pubblicato questo video TikTok?
È stato pubblicato da @subtextwithsuraj, il cui profilo è collegato da questa pagina.
Qual è il tasso di interazione di questo video TikTok?
Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 10,11% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
Quando è stato pubblicato questo video TikTok?
È stato pubblicato il 2026-08-28, 2 mesi fa.
Quanto dura questo video TikTok?
La clip acquisita dura 1 minuto 33 secondi.