Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 47.021
- Beğeni
- 3.598
- Yorum
- 54
- Paylaşım
- 33
- Kaydetme
- 81
- Etkileşim
- %7,84
- Süre
- 158 sn
- Yayın tarihi
- 7 Eki 2026
Video analizleri
@subtextwithsuraj tarafından paylaşılan “लु बधाई दिनुहोस्। सबटेक्स्टको पहिलो सहकार्य हुँदैछ। र त्यो पनि @Biryani Bistro सँग। १२ वटा गीतको भिडियो आउने यो सहकार्य एकदमै विशेष छ, अनि यसमा तपाईँ पनि जोडिने ठाउँ छ। सबटेक्स्टको सहकार्य कोसँग गर्ने भनेर म जहिल्यै पनि सचेत थिएँ। मलाई एकाध भिडियोभन्दा पनि सकभर लामो शृंखलामा काम गर्नु थियो। त्यस्तो सहकार्य जसले मेरो कामलाई सुन्दर कथासँग जोडोस् अनि त्यसमा तपाईँ पनि जोडिने ठाउँ होस्। त्यस्तैमा भेटिनुभयो रवि पाण्डे जी जसले २१ वर्षको उमेरमा कतार गएर बिर्यानी रेस्टुरेन्टमा काम गर्नुभयो र डेढ वर्ष त्यहाँ काम गरेर नेपाल फर्किएपछि बिर्यानीको ब्रान्ड नै बनाउनुभयो। उहाँले २०७५ सालमा थालेको यो व्यवसाय अहिले 'बिर्यानी बिस्ट्रो' भएर काठमाडौँका ५ वटा आउटलेटमा फैलिएको छ। यो कथा मेरो लागि व्यक्तिगत रूपमा पनि निकट थियो। म सात-आठ वर्षपहिला विदेशबाट फर्किएर नेपालमा काम गर्ने व्यक्तिहरूको कथा सुन्थेँ। त्योबाहेक धेरै ठाउँमा गएर व्यवसायीहरूसँग अन्तर्वार्ता पनि गरेको थिएँ। त्यसैले पनि मलाई उहाँको कथाले छोयो। मलाई लाग्यो "नेपालमा केही हुँदैन" भन्ने भाष्य बनिरहेको यो समयमा एउटा नेपाली युवाले गरेको व्यावसायिक आँटमा आफ्नो काम मिसाउन पाउनु सानो कुरा होइन। यो बिर्यानी अर्थात् खानेकुराको (स्वादको) ब्रान्ड हो। त्यसैले यो खानेकुरासँग मिल्ने गरी हामीले नेपाली गीत-सङ्गीतमा आउने खानेकुराका बिम्ब, प्रसंग तथा अन्य सांस्कृतिक पक्षहरूलाई जोडेर यो भिडियो सिरिज गर्दैछौँ। साथै कतिपय भिडियोमा बिर्यानीका इन्ग्रिडियन्सहरू र तिनका कथा आउनेछन् भने कतिमा खानेकुराकै उत्सव मनाउँदै बिर्यानीका कुराहरू आउन सक्छन्। यसमा मलाई तपाईँहरूको साथ चाहिन्छ। स्वाद वा खानेकुराका सन्दर्भ आउने कस्ता-कस्ता गीतहरू यो शृंखलामा अटाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ, ती गीतहरूको लिङ्क तल कमेन्टमा लेखिदिनुहोला। तपाईँहरूलाई यो सहकार्यमार्फत नयाँ-नयाँ एपिसोडहरू देखाउन म एकदमै उत्साहित छु। अनि हाम्रा गीतहरूमा कहिले बिम्ब त कहिले सन्दर्भ बनेर आउने खानेकुरा, पेय तथा स्वादहरू चिनाउन पाउँदा खुसी छु। Camera: @bheemthapa07 Editing: @Surakshyan Khanal #subtextwithsuraj #biryanibistro #collaboration” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 47.021 görüntüleme, 3.598 beğeni, 54 yorum, 33 paylaşım. Bu, %7,84 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 2 dakika 38 saniye. Video 81 kez kaydedildi.
Veriler 22 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Takipçi
- 94.605
- Takip edilen
- 1
- Beğeni
- 4.180.407
- Videolar
- 77
Son videolar
149,7 Bgörüntüleme12 Bbeğeni114yorum23 gün önce@subtextwithsuraj 124,1 Bgörüntüleme8 Bbeğeni49yorum27 gün önce@subtextwithsuraj 122,7 Bgörüntüleme8,5 Bbeğeni97yorumgeçen ay@subtextwithsuraj 45,9 Bgörüntüleme3,8 Bbeğeni49yorumgeçen ay@subtextwithsuraj 436,7 Bgörüntüleme25,9 Bbeğeni455yorum2 ay önce@subtextwithsuraj 599 Bgörüntüleme38,1 Bbeğeni394yorum2 ay önce@subtextwithsuraj 45,9 Bgörüntüleme4,2 Bbeğeni49yorum2 ay önce@subtextwithsuraj 247,8 Bgörüntüleme24,5 Bbeğeni177yorum2 ay önce@subtextwithsuraj 29,2 Bgörüntüleme2,4 Bbeğeni60yorum3 ay önce@subtextwithsuraj 550,6 Bgörüntüleme44,1 Bbeğeni379yorum3 ay önce@subtextwithsuraj 489,5 Bgörüntüleme30,1 Bbeğeni411yorum3 ay önce@subtextwithsuraj 546,1 Bgörüntüleme40,2 Bbeğeni408yorum3 ay önce@subtextwithsuraj
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 47.021 görüntüleme, 3.598 beğeni ve 54 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @subtextwithsuraj paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %7,84 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-10-07 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
- Bu TikTok videosunun süresi ne kadar?
- Kaydedilen klibin süresi 2 dakika 38 saniye.