Video stats
Public counts from the last refresh.
- Views
- 233,763
- Likes
- 17,211
- Comments
- 209
- Shares
- 197
- Saves
- 610
- Engagement
- 7.54%
- Duration
- 107s
- Posted
- Jun 16, 2026
Video insights
@subtextwithsuraj's TikTok video "हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने भएकाले ती गीतका पहिलो र दोस्रो पङ्क्तिका अर्थ एक-आपसमा नमिल्न पनि सक्छन् । जस्तैः यो गीतमा यहाँ ‘नल पराल खत्याउन्या’ले एउटा स्थानीय कामको वर्णन गऱ्यो। अब भन्न खोजेको खास कुरा यसैसँग लय मिलाउँदै गीतले भन्छ— मैले जिउ नै काटेर ज्युनार लगाएँ अर्थात् खान दिएँ वा भनौँ मेरो सर्वश्व नै दिएँ, तर पनि तिमी भने मलाई अझै पत्याउँदैनौ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade नोट: मैले यो गीतको भिडियो हालेपछि यहाँ छाइलालाई ‘किनार’ भनेको सुनेर धेरैले छाइला भनेको किनार हैन ‘छाया’ हो भनेर कमेन्ट गरिरहनुभएको छ । मैले यो भिडियो बनाउने क्रममा यसका सङ्कलक लक्ष्मीकान्त उपाध्याय र नेपथ्यका सर्जक अमृत गुरुङसँग कुरा गरेको थिएँ । उहाँहरू दुवैले यसको अर्थ ‘किनार’ नै भन्नुभयो । त्यसैले यहाँ त्यही अर्थ राखेको हुँ । साथै रिसर्चकै क्रममा साथी रतन देवकोटासँग कुरा गर्दा उनले पनि ‘छाया’ भन्ने अर्थ सुनाएका थिए । अनि बृहत् नेपाली शब्दकोशमा पनि ‘छाइल’ भन्ने शब्द रहेको र त्यसको अर्थ ‘छाया’ भनी उल्लेख भएको मैले भेटेको थिएँ । तर यो विषयबारेमा कुरा गर्दा पनि लक्ष्मी सरले उहाँहरूको डोल्पा दुनै भेगतिर छाइला भन्नाले किनार नै भन्ने गरिएको र कर्णालीको अन्य भेगतिर त्यसलाई छाया भनिने गरेको हुनसक्ने बताउनुभएको थियो । त्यसैले मैले स्थानीयतालाई सम्मान गर्दै उहाँले नै भन्नुभएको अर्थ राखेको हुँ । तर जतिले पनि छाया भनेर कमेन्ट गरिरहनुभएको छ, खुसी लागेको छ । त्यो अर्थ मलाई पहिला पनि मनपरेको थियो । अहिले हेर्दा भिडियोमा यस्तो पनि भन्छन् भनेर राखिदिएको भए हुनेजस्तो मलाई लागिरहेको छ । तर यसरी गीतलाई माया गरेर कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद । #subtextwithsuraj #karnalikachhaila #nepathaya #laxmikantaupadhay #whattowatch" has 233,763 views, 17,211 likes, 209 comments, 197 shares in the public metrics captured by this index. That is an engagement rate of 7.54% (likes, comments and shares over views). It was posted 4 months ago and runs 1 minute 47 seconds. It has been saved 610 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Followers
- 94,605
- Following
- 1
- Likes
- 4,180,407
- Videos
- 77
Recent Videos
149.7Kviews12Klikes114comments12 days ago@subtextwithsuraj 124.1Kviews8Klikes49comments16 days ago@subtextwithsuraj 47Kviews3.6Klikes54comments18 days ago@subtextwithsuraj 122.7Kviews8.5Klikes97comments23 days ago@subtextwithsuraj 45.9Kviews3.8Klikes49comments29 days ago@subtextwithsuraj 436.7Kviews25.9Klikes455commentslast month@subtextwithsuraj 599Kviews38.1Klikes394commentslast month@subtextwithsuraj 45.9Kviews4.2Klikes49comments2 months ago@subtextwithsuraj 247.8Kviews24.5Klikes177comments2 months ago@subtextwithsuraj 29.2Kviews2.4Klikes60comments2 months ago@subtextwithsuraj 550.6Kviews44.1Klikes379comments3 months ago@subtextwithsuraj 489.5Kviews30.1Klikes411comments3 months ago@subtextwithsuraj
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 233,763 views, 17,211 likes and 209 comments.
- Who posted this TikTok video?
- It was posted by @subtextwithsuraj, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 7.54% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-06-16, 4 months ago.
- What hashtags are used in this video?
- The capture links 1 hashtag, starting with #whattowatch.
- How long is this TikTok video?
- The captured clip runs 1 minute 47 seconds.