Pular para o conteúdo
TikMonkey

Baixar MP4Baixador

हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने… — @subtextwithsuraj

Publicado em 16 de jun. de 2026 (há 5 meses)107s233.763 visualizações

Mais de @subtextwithsuraj

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
233.763
Curtidas
17.211
Comentários
209
Compartilhamentos
197
Salvamentos
610
Engajamento
7,54%
Duração
107s
Publicado
16 de jun. de 2026

Análise do vídeo

O vídeo do TikTok “हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने भएकाले ती गीतका पहिलो र दोस्रो पङ्क्तिका अर्थ एक-आपसमा नमिल्न पनि सक्छन् । जस्तैः यो गीतमा यहाँ ‘नल पराल खत्याउन्या’ले एउटा स्थानीय कामको वर्णन गऱ्यो। अब भन्न खोजेको खास कुरा यसैसँग लय मिलाउँदै गीतले भन्छ— मैले जिउ नै काटेर ज्युनार लगाएँ अर्थात् खान दिएँ वा भनौँ मेरो सर्वश्व नै दिएँ, तर पनि तिमी भने मलाई अझै पत्याउँदैनौ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade नोट: मैले यो गीतको भिडियो हालेपछि यहाँ छाइलालाई ‘किनार’ भनेको सुनेर धेरैले छाइला भनेको किनार हैन ‘छाया’ हो भनेर कमेन्ट गरिरहनुभएको छ । मैले यो भिडियो बनाउने क्रममा यसका सङ्कलक लक्ष्मीकान्त उपाध्याय र नेपथ्यका सर्जक अमृत गुरुङसँग कुरा गरेको थिएँ । उहाँहरू दुवैले यसको अर्थ ‘किनार’ नै भन्नुभयो । त्यसैले यहाँ त्यही अर्थ राखेको हुँ । साथै रिसर्चकै क्रममा साथी रतन देवकोटासँग कुरा गर्दा उनले पनि ‘छाया’ भन्ने अर्थ सुनाएका थिए । अनि बृहत् नेपाली शब्दकोशमा पनि ‘छाइल’ भन्ने शब्द रहेको र त्यसको अर्थ ‘छाया’ भनी उल्लेख भएको मैले भेटेको थिएँ । तर यो विषयबारेमा कुरा गर्दा पनि लक्ष्मी सरले उहाँहरूको डोल्पा दुनै भेगतिर छाइला भन्नाले किनार नै भन्ने गरिएको र कर्णालीको अन्य भेगतिर त्यसलाई छाया भनिने गरेको हुनसक्ने बताउनुभएको थियो । त्यसैले मैले स्थानीयतालाई सम्मान गर्दै उहाँले नै भन्नुभएको अर्थ राखेको हुँ । तर जतिले पनि छाया भनेर कमेन्ट गरिरहनुभएको छ, खुसी लागेको छ । त्यो अर्थ मलाई पहिला पनि मनपरेको थियो । अहिले हेर्दा भिडियोमा यस्तो पनि भन्छन् भनेर राखिदिएको भए हुनेजस्तो मलाई लागिरहेको छ । तर यसरी गीतलाई माया गरेर कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद । #subtextwithsuraj #karnalikachhaila #nepathaya #laxmikantaupadhay #whattowatch” de @subtextwithsuraj tem 233.763 visualizações, 17.211 curtidas, 209 comentários e 197 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 7,54% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há 5 meses e tem duração de 1 minuto 47 segundos. Total de salvamentos: 610.

Dados de 22 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Ver perfil
Seguidores
94.605
Seguindo
1
Curtidas
4.180.407
Vídeos
77

Vídeos recentes

MAIS DE @SUBTEXTWITHSURAJ

Hashtags neste vídeo

Os links permanecem dentro deste índice.

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 233.763 visualizações, 17.211 curtidas e 209 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @subtextwithsuraj, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 7,54% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-06-16, há 5 meses.
Quais hashtags são usadas neste vídeo?
A captura traz 1 hashtag, começando por #whattowatch.
Qual é a duração deste vídeo do TikTok?
O vídeo captado tem duração de 1 minuto 47 segundos.