Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने… — @subtextwithsuraj

Publiée le 16 juin 2026 (il y a 5 mois)107 s233 763 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
233 763
J’aime
17 211
Commentaires
209
Partages
197
Enregistrements
610
Engagement
7,54 %
Durée
107 s
Publiée
16 juin 2026

Analyse de la vidéo

La vidéo TikTok de @subtextwithsuraj « हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने भएकाले ती गीतका पहिलो र दोस्रो पङ्क्तिका अर्थ एक-आपसमा नमिल्न पनि सक्छन् । जस्तैः यो गीतमा यहाँ ‘नल पराल खत्याउन्या’ले एउटा स्थानीय कामको वर्णन गऱ्यो। अब भन्न खोजेको खास कुरा यसैसँग लय मिलाउँदै गीतले भन्छ— मैले जिउ नै काटेर ज्युनार लगाएँ अर्थात् खान दिएँ वा भनौँ मेरो सर्वश्व नै दिएँ, तर पनि तिमी भने मलाई अझै पत्याउँदैनौ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade नोट: मैले यो गीतको भिडियो हालेपछि यहाँ छाइलालाई ‘किनार’ भनेको सुनेर धेरैले छाइला भनेको किनार हैन ‘छाया’ हो भनेर कमेन्ट गरिरहनुभएको छ । मैले यो भिडियो बनाउने क्रममा यसका सङ्कलक लक्ष्मीकान्त उपाध्याय र नेपथ्यका सर्जक अमृत गुरुङसँग कुरा गरेको थिएँ । उहाँहरू दुवैले यसको अर्थ ‘किनार’ नै भन्नुभयो । त्यसैले यहाँ त्यही अर्थ राखेको हुँ । साथै रिसर्चकै क्रममा साथी रतन देवकोटासँग कुरा गर्दा उनले पनि ‘छाया’ भन्ने अर्थ सुनाएका थिए । अनि बृहत् नेपाली शब्दकोशमा पनि ‘छाइल’ भन्ने शब्द रहेको र त्यसको अर्थ ‘छाया’ भनी उल्लेख भएको मैले भेटेको थिएँ । तर यो विषयबारेमा कुरा गर्दा पनि लक्ष्मी सरले उहाँहरूको डोल्पा दुनै भेगतिर छाइला भन्नाले किनार नै भन्ने गरिएको र कर्णालीको अन्य भेगतिर त्यसलाई छाया भनिने गरेको हुनसक्ने बताउनुभएको थियो । त्यसैले मैले स्थानीयतालाई सम्मान गर्दै उहाँले नै भन्नुभएको अर्थ राखेको हुँ । तर जतिले पनि छाया भनेर कमेन्ट गरिरहनुभएको छ, खुसी लागेको छ । त्यो अर्थ मलाई पहिला पनि मनपरेको थियो । अहिले हेर्दा भिडियोमा यस्तो पनि भन्छन् भनेर राखिदिएको भए हुनेजस्तो मलाई लागिरहेको छ । तर यसरी गीतलाई माया गरेर कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद । #subtextwithsuraj #karnalikachhaila #nepathaya #laxmikantaupadhay #whattowatch » compte 233 763 vues, 17 211 j’aime, 209 commentaires et 197 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 7,54 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 5 mois et dure 1 minute 47 secondes. Elle a été enregistrée 610 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Voir le profil
Abonnés
94 605
Abonnements
1
J’aime
4 180 407
Vidéos
77

Vidéos récentes

PLUS DE @SUBTEXTWITHSURAJ

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 233 763 vues, 17 211 j’aime et 209 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 7,54 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-06-16, il y a 5 mois.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 1 hashtag, à commencer par #whattowatch.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 1 minute 47 secondes.