Zum Inhalt springen
TikMonkey

MP4 herunterladenVideo-Download

हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने… — @subtextwithsuraj

Gepostet am 16. Juni 2026 (vor 4 Monaten)107 s233.763 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
233.763
Likes
17.211
Kommentare
209
Shares
197
Gespeichert
610
Engagement
7,54 %
Dauer
107 s
Gepostet
16. Juni 2026

Video-Einblicke

Das TikTok-Video „हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने भएकाले ती गीतका पहिलो र दोस्रो पङ्क्तिका अर्थ एक-आपसमा नमिल्न पनि सक्छन् । जस्तैः यो गीतमा यहाँ ‘नल पराल खत्याउन्या’ले एउटा स्थानीय कामको वर्णन गऱ्यो। अब भन्न खोजेको खास कुरा यसैसँग लय मिलाउँदै गीतले भन्छ— मैले जिउ नै काटेर ज्युनार लगाएँ अर्थात् खान दिएँ वा भनौँ मेरो सर्वश्व नै दिएँ, तर पनि तिमी भने मलाई अझै पत्याउँदैनौ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade नोट: मैले यो गीतको भिडियो हालेपछि यहाँ छाइलालाई ‘किनार’ भनेको सुनेर धेरैले छाइला भनेको किनार हैन ‘छाया’ हो भनेर कमेन्ट गरिरहनुभएको छ । मैले यो भिडियो बनाउने क्रममा यसका सङ्कलक लक्ष्मीकान्त उपाध्याय र नेपथ्यका सर्जक अमृत गुरुङसँग कुरा गरेको थिएँ । उहाँहरू दुवैले यसको अर्थ ‘किनार’ नै भन्नुभयो । त्यसैले यहाँ त्यही अर्थ राखेको हुँ । साथै रिसर्चकै क्रममा साथी रतन देवकोटासँग कुरा गर्दा उनले पनि ‘छाया’ भन्ने अर्थ सुनाएका थिए । अनि बृहत् नेपाली शब्दकोशमा पनि ‘छाइल’ भन्ने शब्द रहेको र त्यसको अर्थ ‘छाया’ भनी उल्लेख भएको मैले भेटेको थिएँ । तर यो विषयबारेमा कुरा गर्दा पनि लक्ष्मी सरले उहाँहरूको डोल्पा दुनै भेगतिर छाइला भन्नाले किनार नै भन्ने गरिएको र कर्णालीको अन्य भेगतिर त्यसलाई छाया भनिने गरेको हुनसक्ने बताउनुभएको थियो । त्यसैले मैले स्थानीयतालाई सम्मान गर्दै उहाँले नै भन्नुभएको अर्थ राखेको हुँ । तर जतिले पनि छाया भनेर कमेन्ट गरिरहनुभएको छ, खुसी लागेको छ । त्यो अर्थ मलाई पहिला पनि मनपरेको थियो । अहिले हेर्दा भिडियोमा यस्तो पनि भन्छन् भनेर राखिदिएको भए हुनेजस्तो मलाई लागिरहेको छ । तर यसरी गीतलाई माया गरेर कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद । #subtextwithsuraj #karnalikachhaila #nepathaya #laxmikantaupadhay #whattowatch“ von @subtextwithsuraj kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 233.763 Aufrufe, 17.211 Likes, 209 Kommentare, 197 Shares. Das entspricht einer Engagement-Rate von 7,54 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 4 Monaten gepostet und dauert 1 Minute, 47 Sekunden. Es wurde 610 Mal gespeichert.

Datenstand: 22. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profil ansehen
Follower
94.605
Gefolgt
1
Likes
4.180.407
Videos
77

Neueste Videos

MEHR VON @SUBTEXTWITHSURAJ

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 233.763 Aufrufe, 17.211 Likes und 209 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @subtextwithsuraj, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 7,54 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-06-16, vor 4 Monaten.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 1 Hashtag, zuerst #whattowatch.
Wie lang ist dieses TikTok-Video?
Der erfasste Clip dauert 1 Minute, 47 Sekunden.