İçeriğe geç
TikMonkey

MP4 indirİndirici

हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने… — @subtextwithsuraj

Paylaşım tarihi: 16 Haz 2026 (5 ay önce)107 sn233.763 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
233.763
Beğeni
17.211
Yorum
209
Paylaşım
197
Kaydetme
610
Etkileşim
%7,54
Süre
107 sn
Yayın tarihi
16 Haz 2026

Video analizleri

@subtextwithsuraj tarafından paylaşılan “हाम्रा लोकगीतमा एउटा विशेषता छ । तत्कालै गाउने गरी रचिएका तथा सामान्य जनजिब्रोको भाव आउने भएकाले ती गीतका पहिलो र दोस्रो पङ्क्तिका अर्थ एक-आपसमा नमिल्न पनि सक्छन् । जस्तैः यो गीतमा यहाँ ‘नल पराल खत्याउन्या’ले एउटा स्थानीय कामको वर्णन गऱ्यो। अब भन्न खोजेको खास कुरा यसैसँग लय मिलाउँदै गीतले भन्छ— मैले जिउ नै काटेर ज्युनार लगाएँ अर्थात् खान दिएँ वा भनौँ मेरो सर्वश्व नै दिएँ, तर पनि तिमी भने मलाई अझै पत्याउँदैनौ । Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade नोट: मैले यो गीतको भिडियो हालेपछि यहाँ छाइलालाई ‘किनार’ भनेको सुनेर धेरैले छाइला भनेको किनार हैन ‘छाया’ हो भनेर कमेन्ट गरिरहनुभएको छ । मैले यो भिडियो बनाउने क्रममा यसका सङ्कलक लक्ष्मीकान्त उपाध्याय र नेपथ्यका सर्जक अमृत गुरुङसँग कुरा गरेको थिएँ । उहाँहरू दुवैले यसको अर्थ ‘किनार’ नै भन्नुभयो । त्यसैले यहाँ त्यही अर्थ राखेको हुँ । साथै रिसर्चकै क्रममा साथी रतन देवकोटासँग कुरा गर्दा उनले पनि ‘छाया’ भन्ने अर्थ सुनाएका थिए । अनि बृहत् नेपाली शब्दकोशमा पनि ‘छाइल’ भन्ने शब्द रहेको र त्यसको अर्थ ‘छाया’ भनी उल्लेख भएको मैले भेटेको थिएँ । तर यो विषयबारेमा कुरा गर्दा पनि लक्ष्मी सरले उहाँहरूको डोल्पा दुनै भेगतिर छाइला भन्नाले किनार नै भन्ने गरिएको र कर्णालीको अन्य भेगतिर त्यसलाई छाया भनिने गरेको हुनसक्ने बताउनुभएको थियो । त्यसैले मैले स्थानीयतालाई सम्मान गर्दै उहाँले नै भन्नुभएको अर्थ राखेको हुँ । तर जतिले पनि छाया भनेर कमेन्ट गरिरहनुभएको छ, खुसी लागेको छ । त्यो अर्थ मलाई पहिला पनि मनपरेको थियो । अहिले हेर्दा भिडियोमा यस्तो पनि भन्छन् भनेर राखिदिएको भए हुनेजस्तो मलाई लागिरहेको छ । तर यसरी गीतलाई माया गरेर कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद । #subtextwithsuraj #karnalikachhaila #nepathaya #laxmikantaupadhay #whattowatch” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 233.763 görüntüleme, 17.211 beğeni, 209 yorum, 197 paylaşım. Bu, %7,54 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video 5 ay önce paylaşıldı ve süresi 1 dakika 47 saniye. Video 610 kez kaydedildi.

Veriler 22 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Profili gör
Takipçi
94.605
Takip edilen
1
Beğeni
4.180.407
Videolar
77

Son videolar

DAHA FAZLASI: @SUBTEXTWİTHSURAJ

Bu videodaki hashtag’ler

Bağlantılar bu dizinin içinde kalır.

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 233.763 görüntüleme, 17.211 beğeni ve 209 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @subtextwithsuraj paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %7,54 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-06-16 tarihinde, yani 5 ay önce paylaşıldı.
Bu videoda hangi hashtag’ler kullanılıyor?
Kayıtta 1 hashtag bağlantısı var; ilki #whattowatch.
Bu TikTok videosunun süresi ne kadar?
Kaydedilen klibin süresi 1 dakika 47 saniye.