Skip to content
TikMonkey

Download MP4Downloader

Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 प… — @yogi20008

Posted Oct 11, 2026 (over two weeks ago)31s455 views

Video stats

Public counts from the last refresh.

Views
455
Likes
61
Comments
2
Shares
1
Saves
2
Engagement
14.07%
Duration
31s
Posted
Oct 11, 2026

Video insights

@yogi20008's TikTok video "Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्‍यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?" has 455 views, 61 likes, 2 comments, 1 shares in the public metrics captured by this index. That is an engagement rate of 14.07% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 31 seconds. It has been saved 2 times.

Data as of Oct 24, 2026 (UTC), from the last public refresh captured by this index.

Yogi 🇳🇵

@yogi20008

नेपाली 🇳🇵 योगेन्द्र भण्डारी

View profile
Followers
16,852
Following
1,060
Likes
1,040,607
Videos
677

Recent Videos

MORE FROM @YOGI20008

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 455 views, 61 likes and 2 comments.
Who posted this TikTok video?
It was posted by @yogi20008, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 14.07% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-11, over two weeks ago.
How long is this TikTok video?
The captured clip runs 31 seconds.