Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 455
- Suka
- 61
- Komentar
- 2
- Dibagikan
- 1
- Disimpan
- 2
- Interaksi
- 14,07%
- Durasi
- 31 dtk
- Diposting
- 11 Okt 2026
Wawasan video
Video TikTok @yogi20008 “Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?” memiliki 455 tayangan, 61 suka, 2 komentar, 1 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 14,07% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 31 detik. Video ini telah disimpan 2 kali.
Data per 24 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
- Pengikut
- 16.852
- Mengikuti
- 1.060
- Suka
- 1.040.607
- Video
- 677
Video Terbaru
817tayangan110suka3komentar17 hari yang lalu@yogi20008 679tayangan127suka10komentar20 hari yang lalu@yogi20008 786tayangan146suka7komentar28 hari yang lalu@yogi20008 540tayangan97suka4komentarbulan lalu@yogi20008 946tayangan148suka9komentarbulan lalu@yogi20008 588tayangan114suka14komentar2 bulan yang lalu@yogi20008 529tayangan120suka10komentar2 bulan yang lalu@yogi20008 522tayangan45suka2komentar2 bulan yang lalu@yogi20008 642tayangan97suka7komentar2 bulan yang lalu@yogi20008 1,3 rbtayangan166suka6komentar3 bulan yang lalu@yogi20008 675tayangan133suka11komentar3 bulan yang lalu@yogi20008 906tayangan187suka15komentar3 bulan yang lalu@yogi20008
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 455 tayangan, 61 suka, dan 2 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @yogi20008, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 14,07% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-10-11, lebih dari dua minggu lalu.
- Berapa lama durasi video TikTok ini?
- Klip yang dicatat berdurasi 31 detik.