İçeriğe geç
TikMonkey

MP4 indirİndirici

Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 प… — @yogi20008

Paylaşım tarihi: 11 Eki 2026 (iki haftadan uzun süre önce)31 sn455 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
455
Beğeni
61
Yorum
2
Paylaşım
1
Kaydetme
2
Etkileşim
%14,07
Süre
31 sn
Yayın tarihi
11 Eki 2026

Video analizleri

@yogi20008 tarafından paylaşılan “Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्‍यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 455 görüntüleme, 61 beğeni, 2 yorum, 1 paylaşım. Bu, %14,07 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 31 saniye. Video 2 kez kaydedildi.

Veriler 24 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

Yogi 🇳🇵

@yogi20008

नेपाली 🇳🇵 योगेन्द्र भण्डारी

Profili gör
Takipçi
16.852
Takip edilen
1.060
Beğeni
1.040.607
Videolar
677

Son videolar

DAHA FAZLASI: @YOGİ20008

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 455 görüntüleme, 61 beğeni ve 2 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @yogi20008 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %14,07 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-10-11 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
Bu TikTok videosunun süresi ne kadar?
Kaydedilen klibin süresi 31 saniye.