Video-Statistiken
Öffentliche Zahlen vom letzten Abruf.
- Aufrufe
- 455
- Likes
- 61
- Kommentare
- 2
- Shares
- 1
- Gespeichert
- 2
- Engagement
- 14,07 %
- Dauer
- 31 s
- Gepostet
- 11. Okt. 2026
Video-Einblicke
Das TikTok-Video „Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?“ von @yogi20008 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 455 Aufrufe, 61 Likes, 2 Kommentare, 1 Shares. Das entspricht einer Engagement-Rate von 14,07 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 31 Sekunden. Es wurde 2 Mal gespeichert.
Datenstand: 24. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.
- Follower
- 16.852
- Gefolgt
- 1.060
- Likes
- 1.040.607
- Videos
- 677
Neueste Videos
817Aufrufe110Likes3Kommentarevor 15 Tagen@yogi20008 679Aufrufe127Likes10Kommentarevor 17 Tagen@yogi20008 786Aufrufe146Likes7Kommentarevor 26 Tagen@yogi20008 540Aufrufe97Likes4Kommentareletzten Monat@yogi20008 946Aufrufe148Likes9Kommentareletzten Monat@yogi20008 588Aufrufe114Likes14Kommentareletzten Monat@yogi20008 529Aufrufe120Likes10Kommentarevor 2 Monaten@yogi20008 522Aufrufe45Likes2Kommentarevor 2 Monaten@yogi20008 642Aufrufe97Likes7Kommentarevor 2 Monaten@yogi20008 1281Aufrufe166Likes6Kommentarevor 2 Monaten@yogi20008 675Aufrufe133Likes11Kommentarevor 2 Monaten@yogi20008 906Aufrufe187Likes15Kommentarevor 2 Monaten@yogi20008
Häufige Fragen
- Wie viele Aufrufe hat dieses TikTok-Video?
- Die hier indexierte Erfassung meldet 455 Aufrufe, 61 Likes und 2 Kommentare.
- Wer hat dieses TikTok-Video gepostet?
- Gepostet wurde es von @yogi20008, das Profil ist auf dieser Seite verlinkt.
- Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
- Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 14,07 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
- Wann wurde dieses TikTok-Video gepostet?
- Gepostet am 2026-10-11, vor über zwei Wochen.
- Wie lang ist dieses TikTok-Video?
- Der erfasste Clip dauert 31 Sekunden.