Saltar al contenido
TikMonkey

Descargar MP4Descargador

Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 प… — @yogi20008

Publicado el 11 oct 2026 (hace más de dos semanas)31 s455 visualizaciones

Estadísticas del vídeo

Cifras públicas de la última actualización.

Visualizaciones
455
Me gusta
61
Comentarios
2
Compartidos
1
Guardados
2
Interacción
14.07%
Duración
31 s
Publicado
11 oct 2026

Análisis del vídeo

El vídeo de TikTok de @yogi20008 “Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्‍यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?” tiene 455 visualizaciones, 61 me gusta, 2 comentarios y 1 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 14.07% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 31 segundos. Se ha guardado 2 veces.

Datos al 24 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.

Yogi 🇳🇵

@yogi20008

नेपाली 🇳🇵 योगेन्द्र भण्डारी

Ver perfil
Seguidores
16,852
Siguiendo
1,060
Me gusta
1,040,607
Vídeos
677

Vídeos recientes

MÁS DE @YOGI20008

Preguntas frecuentes

¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
La captura indexada aquí registra 455 visualizaciones, 61 me gusta y 2 comentarios.
¿Quién publicó este vídeo de TikTok?
Lo publicó @yogi20008, cuyo perfil está enlazado en esta página.
¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
Según las métricas registradas, la tasa de interacción es de 14.07% (me gusta + comentarios + compartidos sobre visualizaciones).
¿Cuándo se publicó este vídeo de TikTok?
Se publicó el 2026-10-11, hace más de dos semanas.
¿Cuánto dura este vídeo de TikTok?
El clip registrado dura 31 segundos.