Vai al contenuto
TikMonkey

Scarica MP4Scarica video

Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 प… — @yogi20008

Pubblicato 11 ott 2026 (più di due settimane fa)31 s455 visualizzazioni

Statistiche del video

Conteggi pubblici dall’ultimo aggiornamento.

Visualizzazioni
455
Like
61
Commenti
2
Condivisioni
1
Salvataggi
2
Interazione
14,07%
Durata
31 s
Pubblicato
11 ott 2026

Approfondimenti sul video

Il video TikTok «Kathmandu ✈️ Dhangadhi टिकटको मूल्य घटेकै हो त? कदापि होइन! सामान्य अवस्थामा रू. 10,800 पर्ने टिकट अझै पनि धेरै महँगो हो। केही वर्षअघि रू. 3,000 देखि 7,000 मा हामी सबै आवतजावत गर्ने अवस्था थियो। पहिलो कुरा त, @Shree Airlines र @buddhaair ले एक्कासि यति धेरै मूल्य बढाएका छन् कि धनगढीको लागि यो सामान्य कुरा होइन। दोस्रो कुरा, केही वर्षअघिसम्म चल्ने नेपाल वायुसेवा निगम Nepal Airlines Corporation का जहाजहरू कता हराए? ती जहाज सञ्चालनमा हुँदा निजी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्थ्यो र टिकटको मूल्य स्वतः घट्थ्यो। कसको फाइदाका लागि ती जहाजहरू हराए? अचेल किन चल्दैनन्? अर्को कुरा, सधैँ दसैँ-तिहारमा यिनीहरूले यस्तै गर्छन् भनेर मैले दसैँ आउनुभन्दा एक महिनाअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री Khadak RajPoudel (Ganesh Poudel )ज्यूको ध्यानाकर्षण गराएको थिएँ र यस्तो अवस्था आउन नदिन आग्रह गरेको थिएँ। तर उहाँले यसलाई सामान्य रूपमा लिनुभयो, जसको परिणामस्वरूप नागरिकले आज यो सास्ती भोगिरहेका छन्। सदनमा पनि यो विषय उठान गराउन थुप्रै माननीयज्यूहरूलाई आग्रह गरेँ, विषयको उठान पनि भयो, तर परिणाम केही आएन। सबैतिर ध्यानाकर्षण गराउँदा पनि कसैले सुनेनन्। तर जब (Social Media) मा यो विषय (Trending) मा आयो वा भनौँ ( Viral ) भयो, तब सरकार तातिए जस्तै गर्‍यो। सम्माननीय प्रधानमन्त्री @Balen Shah ज्यूले सम्बन्धित निकायलाई बोलाउनुभयो, तर उनीहरूले आफूलाई फाइदा हुने गरी बनाइएको कानुनी टिकट सूची देखाइदिए र मूल्य घटाए जस्तै गरेर रू. १६,००० देखि २२,००० सम्म पुगेका टिकटमध्ये १६,००० भन्दा माथिका सबै टिकट हटाए। समाचार आए— "सरकारले टिकटको मूल्य घटायो।" तर घट्यो त? घटेन! Private Company का बादशाहहरूले सरकारको आँखामा छारो हालिदिए। 🙏 यो समस्या भोग्नेले मात्र बुझ्छन्। दसैँ-तिहारमा बसमा जादा २०-२५ घन्टा लाग्नेहुदा छिटै घर पुगिएला कि भनेर विमानबाट जान खोज्ने विद्यार्थीहरू र काठमाडौँमा काम गरिरहेका अधिकांश श्रमजीवीहरू, जसको महिनाभरिको पारिश्रमिक नै त्यही एउटा टिकटको मूल्य जति छ। 🙏 बहुमतको सरकारले यो कानुनी ठगी रोक्नै नसक्ने हो र @PMO Nepal ? अनि दाई दिदिहरु केही त गर्नुस 🙏 Kumar Ben ? Asim Shah ? Sudan Gurung ? Swarnim Waglé ? Pratibha Rawal ? Biraj Bhakta Shrestha ? शिशिर खनाल ?» di @yogi20008 ha totalizzato 455 visualizzazioni, 61 like, 2 commenti, 1 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 14,07% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 31 secondi. È stato salvato 2 volte.

Dati aggiornati al 24 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.

Yogi 🇳🇵

@yogi20008

नेपाली 🇳🇵 योगेन्द्र भण्डारी

Vedi profilo
Follower
16.852
Seguiti
1060
Like
1.040.607
Video
677

Video recenti

ALTRI VIDEO DI @YOGI20008

Domande frequenti

Quante visualizzazioni ha questo video TikTok?
L’acquisizione indicizzata qui riporta 455 visualizzazioni, 61 like e 2 commenti.
Chi ha pubblicato questo video TikTok?
È stato pubblicato da @yogi20008, il cui profilo è collegato da questa pagina.
Qual è il tasso di interazione di questo video TikTok?
Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 14,07% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
Quando è stato pubblicato questo video TikTok?
È stato pubblicato il 2026-10-11, più di due settimane fa.
Quanto dura questo video TikTok?
La clip acquisita dura 31 secondi.