Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिए… — @subtextwithsuraj

Publiée le 10 juil. 2026 (il y a 4 mois)117 s295 133 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
295 133
J’aime
19 473
Commentaires
206
Partages
404
Enregistrements
876
Engagement
6,8 %
Durée
117 s
Publiée
10 juil. 2026

Analyse de la vidéo

La vidéo TikTok de @subtextwithsuraj « यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिएछ है" भन्नका लागि मात्र सम्झिइनुपर्ने हो। तर विडम्बना, यो भिडियो हाल्दै गर्दा आज एकजना २५ वर्षीय किशोरले आत्मदाह गरेर जीवन गुमाएका छन्। अनि उनको मृत्युलाई पनि अनेक अर्थ लगाएर राजनीति गर्नेहरू जीवितै छन्। प्रेमप्रसाद आचार्यले तीन वर्षपहिला संसद भवनअगाडि आत्मदाह गर्नुभन्दा लगभग पाँच वर्षअगाडिको कुरा हो, मैले एउटा कार्यक्रममा उनको अन्तर्वार्ता लिएको थिएँ। विदेशबाट नेपाल आएर केही गरिरहेका व्यक्तिहरूको कथा समेट्ने कार्यक्रम थियो त्यो। त्यहाँ उनले मार्ट खोल्दाका कथाहरू सुनाएका थिए। यही देशमा केही गर्न मन छ भन्ने ऊर्जा फैलाएका थिए। तर विडम्बना, यो देशको व्यवस्थाले त्यति जुझारुपन बोकेको एक व्यक्तिलाई आत्मदाह गर्नुपर्ने बाध्यतासम्म धकेलिदियो। त्यो घटना भएको लामो समयसम्म म बिथोलिएको थिएँ। राती सुत्नेबेला उनी जल्दै गरेको दृश्य देखेर झस्किन्थेँ। आज गणेश नेपालीको उस्तै प्रकृतिको घटनामा निधन भएको समाचारले मलाई उस्तैगरी पिरोलिरहेको छ। आखिर हामीले हाम्रो देशलाई यहाँसम्म कसरी ल्याइपुर्‍यायौँ? किन एक नौजवान युवा बाँच्ने चाहना गर्नुको साटो आफ्नै शरीरमा आगो लगाउन सहज मानिरहेको छ? यो प्रश्नले पटक-पटक चिमोटिरहेको छ। केही दिनपहिला यो भिडियो बनाउनेबेला मलाई यस्तै प्रश्नहरू आइरहेका थिए। साझा बसको भाडा २ रुपैयाँ भएको समयदेखि अहिलेसम्म आइपुग्दा लगभग तीन दशक बितिसक्यो होला। तर अहिले पनि अवस्था यो गीतले भनेको भन्दा धेरै किन नफेरिएको? किन अहिले पनि उस्तै-उस्तै समस्याले हामीलाई पिरोलिरहेको? यी प्रश्न अझै कति समय यसरी नै नेपालमा घुमिरहने हुन्? अनि प्रेमप्रसाद र गणेशजस्ता कति नेपालीले जीवन गुमाइरहनुपर्ने हो? Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sajhabusmajopanichaddachha #haribansaacharya » compte 295 133 vues, 19 473 j’aime, 206 commentaires et 404 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 6,8 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 4 mois et dure 1 minute 57 secondes. Elle a été enregistrée 876 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Voir le profil
Abonnés
94 605
Abonnements
1
J’aime
4 180 407
Vidéos
77

Vidéos récentes

PLUS DE @SUBTEXTWITHSURAJ

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 295 133 vues, 19 473 j’aime et 206 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @subtextwithsuraj, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 6,8 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-07-10, il y a 4 mois.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 1 minute 57 secondes.