Saltar al contenido
TikMonkey

Descargar MP4Descargador

यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिए… — @subtextwithsuraj

Publicado el 10 jul 2026 (hace 4 meses)117 s295,133 visualizaciones

Estadísticas del vídeo

Cifras públicas de la última actualización.

Visualizaciones
295,133
Me gusta
19,473
Comentarios
206
Compartidos
404
Guardados
876
Interacción
6.8%
Duración
117 s
Publicado
10 jul 2026

Análisis del vídeo

El vídeo de TikTok de @subtextwithsuraj “यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिएछ है" भन्नका लागि मात्र सम्झिइनुपर्ने हो। तर विडम्बना, यो भिडियो हाल्दै गर्दा आज एकजना २५ वर्षीय किशोरले आत्मदाह गरेर जीवन गुमाएका छन्। अनि उनको मृत्युलाई पनि अनेक अर्थ लगाएर राजनीति गर्नेहरू जीवितै छन्। प्रेमप्रसाद आचार्यले तीन वर्षपहिला संसद भवनअगाडि आत्मदाह गर्नुभन्दा लगभग पाँच वर्षअगाडिको कुरा हो, मैले एउटा कार्यक्रममा उनको अन्तर्वार्ता लिएको थिएँ। विदेशबाट नेपाल आएर केही गरिरहेका व्यक्तिहरूको कथा समेट्ने कार्यक्रम थियो त्यो। त्यहाँ उनले मार्ट खोल्दाका कथाहरू सुनाएका थिए। यही देशमा केही गर्न मन छ भन्ने ऊर्जा फैलाएका थिए। तर विडम्बना, यो देशको व्यवस्थाले त्यति जुझारुपन बोकेको एक व्यक्तिलाई आत्मदाह गर्नुपर्ने बाध्यतासम्म धकेलिदियो। त्यो घटना भएको लामो समयसम्म म बिथोलिएको थिएँ। राती सुत्नेबेला उनी जल्दै गरेको दृश्य देखेर झस्किन्थेँ। आज गणेश नेपालीको उस्तै प्रकृतिको घटनामा निधन भएको समाचारले मलाई उस्तैगरी पिरोलिरहेको छ। आखिर हामीले हाम्रो देशलाई यहाँसम्म कसरी ल्याइपुर्‍यायौँ? किन एक नौजवान युवा बाँच्ने चाहना गर्नुको साटो आफ्नै शरीरमा आगो लगाउन सहज मानिरहेको छ? यो प्रश्नले पटक-पटक चिमोटिरहेको छ। केही दिनपहिला यो भिडियो बनाउनेबेला मलाई यस्तै प्रश्नहरू आइरहेका थिए। साझा बसको भाडा २ रुपैयाँ भएको समयदेखि अहिलेसम्म आइपुग्दा लगभग तीन दशक बितिसक्यो होला। तर अहिले पनि अवस्था यो गीतले भनेको भन्दा धेरै किन नफेरिएको? किन अहिले पनि उस्तै-उस्तै समस्याले हामीलाई पिरोलिरहेको? यी प्रश्न अझै कति समय यसरी नै नेपालमा घुमिरहने हुन्? अनि प्रेमप्रसाद र गणेशजस्ता कति नेपालीले जीवन गुमाइरहनुपर्ने हो? Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sajhabusmajopanichaddachha #haribansaacharya” tiene 295,133 visualizaciones, 19,473 me gusta, 206 comentarios y 404 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 6.8% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace 4 meses y dura 1 minuto 57 segundos. Se ha guardado 876 veces.

Datos al 22 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Ver perfil
Seguidores
94,605
Siguiendo
1
Me gusta
4,180,407
Vídeos
77

Vídeos recientes

MÁS DE @SUBTEXTWITHSURAJ

Preguntas frecuentes

¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
La captura indexada aquí registra 295,133 visualizaciones, 19,473 me gusta y 206 comentarios.
¿Quién publicó este vídeo de TikTok?
Lo publicó @subtextwithsuraj, cuyo perfil está enlazado en esta página.
¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
Según las métricas registradas, la tasa de interacción es de 6.8% (me gusta + comentarios + compartidos sobre visualizaciones).
¿Cuándo se publicó este vídeo de TikTok?
Se publicó el 2026-07-10, hace 4 meses.
¿Cuánto dura este vídeo de TikTok?
El clip registrado dura 1 minuto 57 segundos.