動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 295,133
- いいね
- 19,473
- コメント
- 206
- シェア
- 404
- 保存
- 876
- エンゲージメント
- 6.8%
- 再生時間
- 117秒
- 投稿日
- 2026年7月10日
動画のインサイト
@subtextwithsurajのTikTok動画「यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिएछ है" भन्नका लागि मात्र सम्झिइनुपर्ने हो। तर विडम्बना, यो भिडियो हाल्दै गर्दा आज एकजना २५ वर्षीय किशोरले आत्मदाह गरेर जीवन गुमाएका छन्। अनि उनको मृत्युलाई पनि अनेक अर्थ लगाएर राजनीति गर्नेहरू जीवितै छन्। प्रेमप्रसाद आचार्यले तीन वर्षपहिला संसद भवनअगाडि आत्मदाह गर्नुभन्दा लगभग पाँच वर्षअगाडिको कुरा हो, मैले एउटा कार्यक्रममा उनको अन्तर्वार्ता लिएको थिएँ। विदेशबाट नेपाल आएर केही गरिरहेका व्यक्तिहरूको कथा समेट्ने कार्यक्रम थियो त्यो। त्यहाँ उनले मार्ट खोल्दाका कथाहरू सुनाएका थिए। यही देशमा केही गर्न मन छ भन्ने ऊर्जा फैलाएका थिए। तर विडम्बना, यो देशको व्यवस्थाले त्यति जुझारुपन बोकेको एक व्यक्तिलाई आत्मदाह गर्नुपर्ने बाध्यतासम्म धकेलिदियो। त्यो घटना भएको लामो समयसम्म म बिथोलिएको थिएँ। राती सुत्नेबेला उनी जल्दै गरेको दृश्य देखेर झस्किन्थेँ। आज गणेश नेपालीको उस्तै प्रकृतिको घटनामा निधन भएको समाचारले मलाई उस्तैगरी पिरोलिरहेको छ। आखिर हामीले हाम्रो देशलाई यहाँसम्म कसरी ल्याइपुर्यायौँ? किन एक नौजवान युवा बाँच्ने चाहना गर्नुको साटो आफ्नै शरीरमा आगो लगाउन सहज मानिरहेको छ? यो प्रश्नले पटक-पटक चिमोटिरहेको छ। केही दिनपहिला यो भिडियो बनाउनेबेला मलाई यस्तै प्रश्नहरू आइरहेका थिए। साझा बसको भाडा २ रुपैयाँ भएको समयदेखि अहिलेसम्म आइपुग्दा लगभग तीन दशक बितिसक्यो होला। तर अहिले पनि अवस्था यो गीतले भनेको भन्दा धेरै किन नफेरिएको? किन अहिले पनि उस्तै-उस्तै समस्याले हामीलाई पिरोलिरहेको? यी प्रश्न अझै कति समय यसरी नै नेपालमा घुमिरहने हुन्? अनि प्रेमप्रसाद र गणेशजस्ता कति नेपालीले जीवन गुमाइरहनुपर्ने हो? Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sajhabusmajopanichaddachha #haribansaacharya」は、このインデックスが取得した公開指標で295,133回再生、19,473いいね、206コメント、404シェアとなっています。 エンゲージメント率は6.8%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは4 か月前で、再生時間は1 分57 秒です。 876回保存されています。
2026年10月22日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- フォロワー
- 94,605
- フォロー中
- 1
- いいね
- 4,180,407
- 動画
- 77
最近の動画
15万回再生1.2万いいね114コメント19 日前@subtextwithsuraj 12.4万回再生7977いいね49コメント23 日前@subtextwithsuraj 4.7万回再生3598いいね54コメント25 日前@subtextwithsuraj 12.3万回再生8537いいね97コメント先月@subtextwithsuraj 4.6万回再生3847いいね49コメント先月@subtextwithsuraj 43.7万回再生2.6万いいね455コメント先月@subtextwithsuraj 59.9万回再生3.8万いいね394コメント2 か月前@subtextwithsuraj 4.6万回再生4204いいね49コメント2 か月前@subtextwithsuraj 24.8万回再生2.4万いいね177コメント2 か月前@subtextwithsuraj 2.9万回再生2354いいね60コメント3 か月前@subtextwithsuraj 55.1万回再生4.4万いいね379コメント3 か月前@subtextwithsuraj 49万回再生3万いいね411コメント3 か月前@subtextwithsuraj
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、295,133回再生、19,473いいね、206コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @subtextwithsurajが投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は6.8%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-07-10(4 か月前)に投稿されました。
- このTikTok動画の長さは?
- 取得したクリップの再生時間は1 分57 秒です。