Vai al contenuto
TikMonkey

Scarica MP4Scarica video

यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिए… — @subtextwithsuraj

Pubblicato 10 lug 2026 (4 mesi fa)117 s295.133 visualizzazioni

Statistiche del video

Conteggi pubblici dall’ultimo aggiornamento.

Visualizzazioni
295.133
Like
19.473
Commenti
206
Condivisioni
404
Salvataggi
876
Interazione
6,8%
Durata
117 s
Pubblicato
10 lug 2026

Approfondimenti sul video

Il video TikTok «यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिएछ है" भन्नका लागि मात्र सम्झिइनुपर्ने हो। तर विडम्बना, यो भिडियो हाल्दै गर्दा आज एकजना २५ वर्षीय किशोरले आत्मदाह गरेर जीवन गुमाएका छन्। अनि उनको मृत्युलाई पनि अनेक अर्थ लगाएर राजनीति गर्नेहरू जीवितै छन्। प्रेमप्रसाद आचार्यले तीन वर्षपहिला संसद भवनअगाडि आत्मदाह गर्नुभन्दा लगभग पाँच वर्षअगाडिको कुरा हो, मैले एउटा कार्यक्रममा उनको अन्तर्वार्ता लिएको थिएँ। विदेशबाट नेपाल आएर केही गरिरहेका व्यक्तिहरूको कथा समेट्ने कार्यक्रम थियो त्यो। त्यहाँ उनले मार्ट खोल्दाका कथाहरू सुनाएका थिए। यही देशमा केही गर्न मन छ भन्ने ऊर्जा फैलाएका थिए। तर विडम्बना, यो देशको व्यवस्थाले त्यति जुझारुपन बोकेको एक व्यक्तिलाई आत्मदाह गर्नुपर्ने बाध्यतासम्म धकेलिदियो। त्यो घटना भएको लामो समयसम्म म बिथोलिएको थिएँ। राती सुत्नेबेला उनी जल्दै गरेको दृश्य देखेर झस्किन्थेँ। आज गणेश नेपालीको उस्तै प्रकृतिको घटनामा निधन भएको समाचारले मलाई उस्तैगरी पिरोलिरहेको छ। आखिर हामीले हाम्रो देशलाई यहाँसम्म कसरी ल्याइपुर्‍यायौँ? किन एक नौजवान युवा बाँच्ने चाहना गर्नुको साटो आफ्नै शरीरमा आगो लगाउन सहज मानिरहेको छ? यो प्रश्नले पटक-पटक चिमोटिरहेको छ। केही दिनपहिला यो भिडियो बनाउनेबेला मलाई यस्तै प्रश्नहरू आइरहेका थिए। साझा बसको भाडा २ रुपैयाँ भएको समयदेखि अहिलेसम्म आइपुग्दा लगभग तीन दशक बितिसक्यो होला। तर अहिले पनि अवस्था यो गीतले भनेको भन्दा धेरै किन नफेरिएको? किन अहिले पनि उस्तै-उस्तै समस्याले हामीलाई पिरोलिरहेको? यी प्रश्न अझै कति समय यसरी नै नेपालमा घुमिरहने हुन्? अनि प्रेमप्रसाद र गणेशजस्ता कति नेपालीले जीवन गुमाइरहनुपर्ने हो? Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sajhabusmajopanichaddachha #haribansaacharya» di @subtextwithsuraj ha totalizzato 295.133 visualizzazioni, 19.473 like, 206 commenti, 404 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 6,8% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato 4 mesi fa e dura 1 minuto 57 secondi. È stato salvato 876 volte.

Dati aggiornati al 22 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.

sub•text with Suraj

@subtextwithsuraj

If you love seeing things beyond what they appear, we are similar.

Vedi profilo
Follower
94.605
Seguiti
1
Like
4.180.407
Video
77

Video recenti

ALTRI VIDEO DI @SUBTEXTWITHSURAJ

Domande frequenti

Quante visualizzazioni ha questo video TikTok?
L’acquisizione indicizzata qui riporta 295.133 visualizzazioni, 19.473 like e 206 commenti.
Chi ha pubblicato questo video TikTok?
È stato pubblicato da @subtextwithsuraj, il cui profilo è collegato da questa pagina.
Qual è il tasso di interazione di questo video TikTok?
Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 6,8% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
Quando è stato pubblicato questo video TikTok?
È stato pubblicato il 2026-07-10, 4 mesi fa.
Quanto dura questo video TikTok?
La clip acquisita dura 1 minuto 57 secondi.