Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 295.133
- Suka
- 19.473
- Komentar
- 206
- Dibagikan
- 404
- Disimpan
- 876
- Interaksi
- 6,8%
- Durasi
- 117 dtk
- Diposting
- 10 Jul 2026
Wawasan video
Video TikTok @subtextwithsuraj “यो व्यङ्ग्य गीत आज कुनै पनि हिसाबले सान्दर्भिक नहुनुपर्ने हो। यो गीत "त्यो बेला यस्तो थिएछ है" भन्नका लागि मात्र सम्झिइनुपर्ने हो। तर विडम्बना, यो भिडियो हाल्दै गर्दा आज एकजना २५ वर्षीय किशोरले आत्मदाह गरेर जीवन गुमाएका छन्। अनि उनको मृत्युलाई पनि अनेक अर्थ लगाएर राजनीति गर्नेहरू जीवितै छन्। प्रेमप्रसाद आचार्यले तीन वर्षपहिला संसद भवनअगाडि आत्मदाह गर्नुभन्दा लगभग पाँच वर्षअगाडिको कुरा हो, मैले एउटा कार्यक्रममा उनको अन्तर्वार्ता लिएको थिएँ। विदेशबाट नेपाल आएर केही गरिरहेका व्यक्तिहरूको कथा समेट्ने कार्यक्रम थियो त्यो। त्यहाँ उनले मार्ट खोल्दाका कथाहरू सुनाएका थिए। यही देशमा केही गर्न मन छ भन्ने ऊर्जा फैलाएका थिए। तर विडम्बना, यो देशको व्यवस्थाले त्यति जुझारुपन बोकेको एक व्यक्तिलाई आत्मदाह गर्नुपर्ने बाध्यतासम्म धकेलिदियो। त्यो घटना भएको लामो समयसम्म म बिथोलिएको थिएँ। राती सुत्नेबेला उनी जल्दै गरेको दृश्य देखेर झस्किन्थेँ। आज गणेश नेपालीको उस्तै प्रकृतिको घटनामा निधन भएको समाचारले मलाई उस्तैगरी पिरोलिरहेको छ। आखिर हामीले हाम्रो देशलाई यहाँसम्म कसरी ल्याइपुर्यायौँ? किन एक नौजवान युवा बाँच्ने चाहना गर्नुको साटो आफ्नै शरीरमा आगो लगाउन सहज मानिरहेको छ? यो प्रश्नले पटक-पटक चिमोटिरहेको छ। केही दिनपहिला यो भिडियो बनाउनेबेला मलाई यस्तै प्रश्नहरू आइरहेका थिए। साझा बसको भाडा २ रुपैयाँ भएको समयदेखि अहिलेसम्म आइपुग्दा लगभग तीन दशक बितिसक्यो होला। तर अहिले पनि अवस्था यो गीतले भनेको भन्दा धेरै किन नफेरिएको? किन अहिले पनि उस्तै-उस्तै समस्याले हामीलाई पिरोलिरहेको? यी प्रश्न अझै कति समय यसरी नै नेपालमा घुमिरहने हुन्? अनि प्रेमप्रसाद र गणेशजस्ता कति नेपालीले जीवन गुमाइरहनुपर्ने हो? Script and Performance: @Suraj Subedi Video editing: @Surakshyan Khanal Proofreading: @Lenin Banjade #subtextwithsuraj #sajhabusmajopanichaddachha #haribansaacharya” memiliki 295.133 tayangan, 19.473 suka, 206 komentar, 404 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 6,8% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting 4 bulan yang lalu dan berdurasi 1 menit, 57 detik. Video ini telah disimpan 876 kali.
Data per 22 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
sub•text with Suraj
@subtextwithsuraj
If you love seeing things beyond what they appear, we are similar.
- Pengikut
- 94.605
- Mengikuti
- 1
- Suka
- 4.180.407
- Video
- 77
Video Terbaru
149,7 rbtayangan12 rbsuka114komentar20 hari yang lalu@subtextwithsuraj 124,1 rbtayangan8 rbsuka49komentar23 hari yang lalu@subtextwithsuraj 47 rbtayangan3,6 rbsuka54komentar26 hari yang lalu@subtextwithsuraj 122,7 rbtayangan8,5 rbsuka97komentarbulan lalu@subtextwithsuraj 45,9 rbtayangan3,8 rbsuka49komentarbulan lalu@subtextwithsuraj 436,7 rbtayangan25,9 rbsuka455komentarbulan lalu@subtextwithsuraj 599 rbtayangan38,1 rbsuka394komentar2 bulan yang lalu@subtextwithsuraj 45,9 rbtayangan4,2 rbsuka49komentar2 bulan yang lalu@subtextwithsuraj 247,8 rbtayangan24,5 rbsuka177komentar2 bulan yang lalu@subtextwithsuraj 29,2 rbtayangan2,4 rbsuka60komentar3 bulan yang lalu@subtextwithsuraj 550,6 rbtayangan44,1 rbsuka379komentar3 bulan yang lalu@subtextwithsuraj 489,5 rbtayangan30,1 rbsuka411komentar3 bulan yang lalu@subtextwithsuraj
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 295.133 tayangan, 19.473 suka, dan 206 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @subtextwithsuraj, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 6,8% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-07-10, 4 bulan yang lalu.
- Berapa lama durasi video TikTok ini?
- Klip yang dicatat berdurasi 1 menit, 57 detik.