This capture reports no playable media for video 7694307451356646664; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 90,227
- Likes
- 11,916
- Comments
- 992
- Shares
- 195
- Saves
- 587
- Engagement
- 14.52%
- Duration
- 0s
- Posted
- Oct 8, 2026
Video insights
@khagendrasunar84's TikTok video "आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo" has 90,227 views, 11,916 likes, 992 comments, 195 shares in the public metrics captured by this index. That is an engagement rate of 14.52% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 587 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
- Followers
- 95,219
- Following
- 1
- Likes
- 1,711,113
- Videos
- 189
Recent Videos
121.6Kviews22.9Klikes1.6Kcomments13 days ago@khagendrasunar84 30.6Kviews5.2Klikes157commentslast month@khagendrasunar84 32.5Kviews6.1Klikes326commentslast month@khagendrasunar84 93.3Kviews16.1Klikes764comments2 months ago@khagendrasunar84 26.3Kviews4.1Klikes260comments2 months ago@khagendrasunar84 143.3Kviews21.5Klikes1.5Kcomments2 months ago@khagendrasunar84 117.8Kviews21.6Klikes1.4Kcomments2 months ago@khagendrasunar84 74.5Kviews9.3Klikes394comments3 months ago@khagendrasunar84 33.1Kviews4.3Klikes176comments3 months ago@khagendrasunar84 29.7Kviews4.1Klikes245comments3 months ago@khagendrasunar84 27.1Kviews3Klikes127comments3 months ago@khagendrasunar84 115.6Kviews19.5Klikes719comments3 months ago@khagendrasunar84
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 90,227 views, 11,916 likes and 992 comments.
- Who posted this TikTok video?
- It was posted by @khagendrasunar84, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 14.52% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-08, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 3 hashtags, starting with #creatorsearchinsights.