Vai al contenuto
TikMonkey

Questa acquisizione non segnala alcun contenuto riproducibile per il video 7694307451356646664; i metadati pubblici qui sotto restano comunque indicizzati.

आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा… — @khagendrasunar84

Pubblicato 8 ott 2026 (più di due settimane fa)0 s90.227 visualizzazioni

Statistiche del video

Conteggi pubblici dall’ultimo aggiornamento.

Visualizzazioni
90.227
Like
11.916
Commenti
992
Condivisioni
195
Salvataggi
587
Interazione
14,52%
Durata
0 s
Pubblicato
8 ott 2026

Approfondimenti sul video

Il video TikTok «आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo» di @khagendrasunar84 ha totalizzato 90.227 visualizzazioni, 11.916 like, 992 commenti, 195 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 14,52% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato più di due settimane fa e dura 0 secondi. È stato salvato 587 volte.

Dati aggiornati al 25 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.

khagendra sunar

@khagendrasunar84

प्रतिनिधि सभा सदस्य

Vedi profilo
Follower
95.219
Seguiti
1
Like
1.711.113
Video
189

Video recenti

ALTRI VIDEO DI @KHAGENDRASUNAR84

Hashtag in questo video

I link restano all’interno di questo indice.

Domande frequenti

Quante visualizzazioni ha questo video TikTok?
L’acquisizione indicizzata qui riporta 90.227 visualizzazioni, 11.916 like e 992 commenti.
Chi ha pubblicato questo video TikTok?
È stato pubblicato da @khagendrasunar84, il cui profilo è collegato da questa pagina.
Qual è il tasso di interazione di questo video TikTok?
Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 14,52% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
Quando è stato pubblicato questo video TikTok?
È stato pubblicato il 2026-10-08, più di due settimane fa.
Quali hashtag vengono usati in questo video?
L’acquisizione collega 3 hashtag, a partire da #creatorsearchinsights.