Zum Inhalt springen
TikMonkey

Für das Video 7694307451356646664 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा… — @khagendrasunar84

Gepostet am 8. Okt. 2026 (vor über zwei Wochen)0 s90.227 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
90.227
Likes
11.916
Kommentare
992
Shares
195
Gespeichert
587
Engagement
14,52 %
Dauer
0 s
Gepostet
8. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo“ von @khagendrasunar84 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 90.227 Aufrufe, 11.916 Likes, 992 Kommentare, 195 Shares. Das entspricht einer Engagement-Rate von 14,52 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 587 Mal gespeichert.

Datenstand: 25. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

khagendra sunar

@khagendrasunar84

प्रतिनिधि सभा सदस्य

Profil ansehen
Follower
95.219
Gefolgt
1
Likes
1.711.113
Videos
189

Neueste Videos

MEHR VON @KHAGENDRASUNAR84

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 90.227 Aufrufe, 11.916 Likes und 992 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @khagendrasunar84, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 14,52 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-08, vor über zwei Wochen.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 3 Hashtags, zuerst #creatorsearchinsights.