Esta captura no indica contenido reproducible para el vídeo 7694307451356646664; los metadatos públicos de abajo siguen indexados.
Estadísticas del vídeo
Cifras públicas de la última actualización.
- Visualizaciones
- 90,227
- Me gusta
- 11,916
- Comentarios
- 992
- Compartidos
- 195
- Guardados
- 587
- Interacción
- 14.52%
- Duración
- 0 s
- Publicado
- 8 oct 2026
Análisis del vídeo
El vídeo de TikTok de @khagendrasunar84 “आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo” tiene 90,227 visualizaciones, 11,916 me gusta, 992 comentarios y 195 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 14.52% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 0 segundos. Se ha guardado 587 veces.
Datos al 25 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.
- Seguidores
- 95,219
- Siguiendo
- 1
- Me gusta
- 1,711,113
- Vídeos
- 189
Vídeos recientes
121.6 kvisualizaciones22.9 kme gusta1.6 Kcomentarioshace 22 días@khagendrasunar84 30.6 kvisualizaciones5.2 Kme gusta157comentariosel mes pasado@khagendrasunar84 32.5 kvisualizaciones6.1 Kme gusta326comentariosel mes pasado@khagendrasunar84 93.3 kvisualizaciones16.1 kme gusta764comentarioshace 2 meses@khagendrasunar84 26.3 kvisualizaciones4.1 Kme gusta260comentarioshace 2 meses@khagendrasunar84 143.3 kvisualizaciones21.5 kme gusta1.5 Kcomentarioshace 2 meses@khagendrasunar84 117.8 kvisualizaciones21.6 kme gusta1.4 Kcomentarioshace 3 meses@khagendrasunar84 74.5 kvisualizaciones9.3 Kme gusta394comentarioshace 3 meses@khagendrasunar84 33.1 kvisualizaciones4.3 Kme gusta176comentarioshace 3 meses@khagendrasunar84 29.7 kvisualizaciones4.1 Kme gusta245comentarioshace 3 meses@khagendrasunar84 27.1 kvisualizaciones3 Kme gusta127comentarioshace 3 meses@khagendrasunar84 115.6 kvisualizaciones19.5 kme gusta719comentarioshace 3 meses@khagendrasunar84
Hashtags de este vídeo
Los enlaces se mantienen dentro de este índice.
Preguntas frecuentes
- ¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
- La captura indexada aquí registra 90,227 visualizaciones, 11,916 me gusta y 992 comentarios.
- ¿Quién publicó este vídeo de TikTok?
- Lo publicó @khagendrasunar84, cuyo perfil está enlazado en esta página.
- ¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
- Según las métricas registradas, la tasa de interacción es de 14.52% (me gusta + comentarios + compartidos sobre visualizaciones).
- ¿Cuándo se publicó este vídeo de TikTok?
- Se publicó el 2026-10-08, hace más de dos semanas.
- ¿Qué hashtags se usan en este vídeo?
- La captura enlaza 3 hashtags, empezando por #creatorsearchinsights.