Esta captura não informa mídia reproduzível para o vídeo 7694307451356646664; os metadados públicos abaixo continuam indexados.
Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 90.227
- Curtidas
- 11.916
- Comentários
- 992
- Compartilhamentos
- 195
- Salvamentos
- 587
- Engajamento
- 14,52%
- Duração
- 0s
- Publicado
- 8 de out. de 2026
Análise do vídeo
O vídeo do TikTok “आन्दोलन थालेको ७ वर्षमा म दर्जनौं पटक प्रहरी हिरासत परे ! धरपकड, घम्साघम्सी, मुद्दा, लफडा, झमेला, कुटाई - पिटाई त कति भोगे कति ! प्राय साथीभाई आफन्तको जिम्मामा छोडिए । ती आन्दोलनको फोटो-भिडियोलाई अपराधीकरण गरी जसरी प्रचार गरेर आफू माथिको भ्रस्टाचारको प्रश्नबाट ध्यान मोड्न हेडक्वाटरको प्रयास जे हुँदैछ, यसले मलाई थप गम्भीर बनाएको छ। आन्दोलनको मैदानमा देखिँदा म कतिपयलाई अराजक जस्तो देखिन्छु ! बाउ-आमा माथिको बर्बर अन्याय, भाईको हत्या र बहिनीको बलात्कार सहन नसकेर न्यायको लडाईमा हिँडेको मानिसको शैली कति - ठीक बेठीक त्यो मूल्यांकन गर्ने जिम्मा तपाईंको ! तर सानो पिरले जिन्दगी आगो लगाएर, सपना बीच बाटोमै छोडेर - जोगिको माला र फलामको बाला भिरेर यसै हिँडेको हैन ! हिजो एउटा समुदायको मुद्दा बोकेर घरबाट निस्केको म आज जनप्रतिनिधिको रुपमा देशलाई नजिकबाट हेर्दा विरक्त लागेर आयो ! हिजो घर र थरको लागि लडेको म, अब देश पछि अरु - त्यस पछि अरु भन्ने लागेको छ ! देशको आफ्नो उत्पादन केही छैन ! वैदेशिक ऋणले दिनदिनै च्याप्दै छ ! सरकारी संरचना सबै ध्वस्त छ ! गरिब - दुखीको मेहनत, केही निजी क्षेत्रको लगानी र रेमिट्यान्सको भरमा देश चलेको छ ! एक हजार अर्ब भन्दा धेरै बेरुजु छ ! अलि अलि भएको स्रोत साधन शक्तिमा भएकाले बाँडीचुँडी खाएको प्रष्ट देखिन्छ ! अरु समस्या त कति - कति ! यस्तो देखिदेखि कसरी चुप बस्न सकिन्छ ? एउटा बालेनले कहाँसम्म तान्ने - कैले सम्म धान्ने ? भन्ने प्रश्नले बारबार घोचिरहन्छ ! मलाई थाहा छ - प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु - कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ !! सके गर्छु - नसके मर्छु - तर यसै घर फर्किन्न आमा.... ए...अनि ! प्रहरी निगरानी थप बढेको छ ! CIB का एक पौडेल थरको इन्स्पेक्टरको नेतृत्वमा टिम गठन भएको छ ! छानविन समितिको रिपोर्ट आउनुपूर्व नै मलाई फसाउने वा सक्काउने जिम्मा छ ! उनीहरुले आजै मेरो सबै बैंक डिटेल, टेलिकमबाट फोन डिटेल, what'sapp को लागी भारत र फेसबुक डिटेलको लागि अमेरिकालाई अनुरोध गरेका छन् ! म, मेरो परिवार, आफन्तको नाममा के कति सम्पति छ भन्ने विवरण मागेका छन् ! मसँग नाता साईनो संम्बन्धमा भएकालाई निगरानी गरिएको छ ! मलाई स्वीकार छ ! म भोग्न तयार छु - मैले गरेका सबै पाप र अपराधको छानविन होस् ! बदमासी भेटिएको खण्डमा एक मिनेट पनि यो पदमा बस्दिन ! तर गरिब दुःखिका छोराछोरी सिपाही हवल्दारको रगत पसिना जसरी चुसिएको छ, एक - एक हिसाब हुन्छ ! प्रहरीको यस्तो व्यवहार मैले पहिलो पटक भोगेको हैन ! तर अचम्म के लागेको छ भने एउटा सत्तारुढ पार्टीको सांसदलाई फसाउन त यसरी लाग्छ प्रहरी भने बिचारा आम मानिसको के हाल भएको होला ? खैर, केही छैन ! र, CIB र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ ! प्रहरी र कर्मचारी नसुधारी - सुशासन सम्भव छैन ! सबै सचेत हौ !#khagendrasunar #creatorsearchinsights #viralvideo” de @khagendrasunar84 tem 90.227 visualizações, 11.916 curtidas, 992 comentários e 195 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 14,52% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 0 segundo. Total de salvamentos: 587.
Dados de 25 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
- Seguidores
- 95.219
- Seguindo
- 1
- Curtidas
- 1.711.113
- Vídeos
- 189
Vídeos recentes
143,2 milvisualizações19,4 milcurtidas891comentáriosmês passado@khagendrasunar84 30,6 milvisualizações5,2 milcurtidas157comentárioshá 2 meses@khagendrasunar84 32,5 milvisualizações6,1 milcurtidas326comentárioshá 2 meses@khagendrasunar84 93,3 milvisualizações16,1 milcurtidas764comentárioshá 2 meses@khagendrasunar84 26,3 milvisualizações4,1 milcurtidas260comentárioshá 3 meses@khagendrasunar84 143,3 milvisualizações21,5 milcurtidas1,5 milcomentárioshá 3 meses@khagendrasunar84 117,8 milvisualizações21,6 milcurtidas1,4 milcomentárioshá 3 meses@khagendrasunar84 74,5 milvisualizações9,3 milcurtidas394comentárioshá 3 meses@khagendrasunar84 33,1 milvisualizações4,3 milcurtidas176comentárioshá 3 meses@khagendrasunar84 29,7 milvisualizações4,1 milcurtidas245comentárioshá 3 meses@khagendrasunar84 27,1 milvisualizações3 milcurtidas127comentárioshá 3 meses@khagendrasunar84 115,6 milvisualizações19,5 milcurtidas719comentárioshá 3 meses@khagendrasunar84
Hashtags neste vídeo
Os links permanecem dentro deste índice.
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 90.227 visualizações, 11.916 curtidas e 992 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @khagendrasunar84, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 14,52% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-10-08, há mais de duas semanas.
- Quais hashtags são usadas neste vídeo?
- A captura traz 3 hashtags, começando por #creatorsearchinsights.