Skip to content
TikMonkey

This capture reports no playable media for video 7693905199521402118; the public metadata below is still indexed.

काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपम… — @voiceofkhabar

Posted Oct 7, 2026 (over two weeks ago)0s114,309 views

Video stats

Public counts from the last refresh.

Views
114,309
Likes
1,947
Comments
71
Shares
922
Saves
234
Engagement
2.57%
Duration
0s
Posted
Oct 7, 2026

Video insights

@voiceofkhabar's TikTok video "काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासहितको समूह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, मालपोत कार्यालय कलंकीका अधिकृत टीकाबहादुर कुँवरसहित कर्मचारीहरू अनुसन्धानका क्रममा पक्राउ परेका छन्। अनुसन्धानमा मालपोत कार्यालयका ७ जना नायब सुब्बा र एक खरिदार समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन संलग्न केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीका अनुसार अमेरिकामा बस्दै आएका सुमित अडुकियाको नागरिकता तथा अन्य कागजात दुरुपयोग गरी नक्कली परिचयमा राष्ट्रिय परिचयपत्र बनाइएको र त्यसैको आधारमा बैंक खाता तथा जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको आरोप छ। अडुकियाको कालिमाटीस्थित जग्गा २०८२ माघमा करिब ८ करोड रुपैयाँमा बिक्री गरिएको र पछि नाफासहित १२ करोड रुपैयाँमा अर्को व्यक्तिलाई बिक्री गर्ने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर जग्गा किन्न लागेका व्यक्तिले संयोगवश अमेरिकामा रहेका अडुकियासँग सम्पर्क गरेपछि आफूलाई जानकारी नै नदिई जग्गा बिक्री भएको खुलेको बताइएको छ। त्यसपछि अडुकियाको परिवारले प्रहरीमा उजुरी दिएको थियो। यस घटनामा संलग्न भएको आरोपमा जग्गा कारोबारका बिचौलिया, लेखापढी व्यवसायी लगायतका व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच, नक्कली परिचयपत्र बनाउन संलग्न भएको आरोप लागेका भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको प्रहरीले जनाएको छ। वृद्ध अवस्थाका कारण वडाध्यक्ष ध्रुवनारायण मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको बताइएको छ। ⚠️ पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले लगाएको आरोप अनुसन्धानकै क्रममा छन्। अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूलाई कानुनी रूपमा दोषी मान्न मिल्दैन। #जग्गाकाण्ड #LandFraud #किर्ते #CID #नेपालप्रहरी #काठमाडौं #CrimeNews #BreakingNews #NepalNews #VoiceOfKhabar" has 114,309 views, 1,947 likes, 71 comments, 922 shares in the public metrics captured by this index. That is an engagement rate of 2.57% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 234 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

View profile
Followers
16,869
Following
33
Likes
539,513
Videos
1,065

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 114,309 views, 1,947 likes and 71 comments.
Who posted this TikTok video?
It was posted by @voiceofkhabar, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 2.57% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-07, over two weeks ago.
What hashtags are used in this video?
The capture links 5 hashtags, starting with #breakingnews.