本文へスキップ
TikMonkey

この取得データには動画7693905199521402118の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपम… — @voiceofkhabar

2026年10月7日に投稿(2週間以上前)0秒114,309回再生

@voiceofkhabar をもっと見る

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
114,309
いいね
1,947
コメント
71
シェア
922
保存
234
エンゲージメント
2.57%
再生時間
0秒
投稿日
2026年10月7日

動画のインサイト

@voiceofkhabarのTikTok動画「काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासहितको समूह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, मालपोत कार्यालय कलंकीका अधिकृत टीकाबहादुर कुँवरसहित कर्मचारीहरू अनुसन्धानका क्रममा पक्राउ परेका छन्। अनुसन्धानमा मालपोत कार्यालयका ७ जना नायब सुब्बा र एक खरिदार समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन संलग्न केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीका अनुसार अमेरिकामा बस्दै आएका सुमित अडुकियाको नागरिकता तथा अन्य कागजात दुरुपयोग गरी नक्कली परिचयमा राष्ट्रिय परिचयपत्र बनाइएको र त्यसैको आधारमा बैंक खाता तथा जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको आरोप छ। अडुकियाको कालिमाटीस्थित जग्गा २०८२ माघमा करिब ८ करोड रुपैयाँमा बिक्री गरिएको र पछि नाफासहित १२ करोड रुपैयाँमा अर्को व्यक्तिलाई बिक्री गर्ने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर जग्गा किन्न लागेका व्यक्तिले संयोगवश अमेरिकामा रहेका अडुकियासँग सम्पर्क गरेपछि आफूलाई जानकारी नै नदिई जग्गा बिक्री भएको खुलेको बताइएको छ। त्यसपछि अडुकियाको परिवारले प्रहरीमा उजुरी दिएको थियो। यस घटनामा संलग्न भएको आरोपमा जग्गा कारोबारका बिचौलिया, लेखापढी व्यवसायी लगायतका व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच, नक्कली परिचयपत्र बनाउन संलग्न भएको आरोप लागेका भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको प्रहरीले जनाएको छ। वृद्ध अवस्थाका कारण वडाध्यक्ष ध्रुवनारायण मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको बताइएको छ। ⚠️ पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले लगाएको आरोप अनुसन्धानकै क्रममा छन्। अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूलाई कानुनी रूपमा दोषी मान्न मिल्दैन। #जग्गाकाण्ड #LandFraud #किर्ते #CID #नेपालप्रहरी #काठमाडौं #CrimeNews #BreakingNews #NepalNews #VoiceOfKhabar」は、このインデックスが取得した公開指標で114,309回再生、1,947いいね、71コメント、922シェアとなっています。 エンゲージメント率は2.57%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 234回保存されています。

2026年10月25日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

プロフィールを見る
フォロワー
16,869
フォロー中
33
いいね
539,513
動画
1,065

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、114,309回再生、1,947いいね、71コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@voiceofkhabarが投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は2.57%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-07(2週間以上前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには5件のハッシュタグがあり、#breakingnewsから始まります。