Esta captura no indica contenido reproducible para el vídeo 7693905199521402118; los metadatos públicos de abajo siguen indexados.
Estadísticas del vídeo
Cifras públicas de la última actualización.
- Visualizaciones
- 114,309
- Me gusta
- 1,947
- Comentarios
- 71
- Compartidos
- 922
- Guardados
- 234
- Interacción
- 2.57%
- Duración
- 0 s
- Publicado
- 7 oct 2026
Análisis del vídeo
El vídeo de TikTok de @voiceofkhabar “काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासहितको समूह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, मालपोत कार्यालय कलंकीका अधिकृत टीकाबहादुर कुँवरसहित कर्मचारीहरू अनुसन्धानका क्रममा पक्राउ परेका छन्। अनुसन्धानमा मालपोत कार्यालयका ७ जना नायब सुब्बा र एक खरिदार समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन संलग्न केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीका अनुसार अमेरिकामा बस्दै आएका सुमित अडुकियाको नागरिकता तथा अन्य कागजात दुरुपयोग गरी नक्कली परिचयमा राष्ट्रिय परिचयपत्र बनाइएको र त्यसैको आधारमा बैंक खाता तथा जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको आरोप छ। अडुकियाको कालिमाटीस्थित जग्गा २०८२ माघमा करिब ८ करोड रुपैयाँमा बिक्री गरिएको र पछि नाफासहित १२ करोड रुपैयाँमा अर्को व्यक्तिलाई बिक्री गर्ने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर जग्गा किन्न लागेका व्यक्तिले संयोगवश अमेरिकामा रहेका अडुकियासँग सम्पर्क गरेपछि आफूलाई जानकारी नै नदिई जग्गा बिक्री भएको खुलेको बताइएको छ। त्यसपछि अडुकियाको परिवारले प्रहरीमा उजुरी दिएको थियो। यस घटनामा संलग्न भएको आरोपमा जग्गा कारोबारका बिचौलिया, लेखापढी व्यवसायी लगायतका व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच, नक्कली परिचयपत्र बनाउन संलग्न भएको आरोप लागेका भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको प्रहरीले जनाएको छ। वृद्ध अवस्थाका कारण वडाध्यक्ष ध्रुवनारायण मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको बताइएको छ। ⚠️ पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले लगाएको आरोप अनुसन्धानकै क्रममा छन्। अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूलाई कानुनी रूपमा दोषी मान्न मिल्दैन। #जग्गाकाण्ड #LandFraud #किर्ते #CID #नेपालप्रहरी #काठमाडौं #CrimeNews #BreakingNews #NepalNews #VoiceOfKhabar” tiene 114,309 visualizaciones, 1,947 me gusta, 71 comentarios y 922 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 2.57% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 0 segundos. Se ha guardado 234 veces.
Datos al 25 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Seguidores
- 16,869
- Siguiendo
- 33
- Me gusta
- 539,513
- Vídeos
- 1,065
Hashtags de este vídeo
Los enlaces se mantienen dentro de este índice.
Preguntas frecuentes
- ¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
- La captura indexada aquí registra 114,309 visualizaciones, 1,947 me gusta y 71 comentarios.
- ¿Quién publicó este vídeo de TikTok?
- Lo publicó @voiceofkhabar, cuyo perfil está enlazado en esta página.
- ¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
- Según las métricas registradas, la tasa de interacción es de 2.57% (me gusta + comentarios + compartidos sobre visualizaciones).
- ¿Cuándo se publicó este vídeo de TikTok?
- Se publicó el 2026-10-07, hace más de dos semanas.
- ¿Qué hashtags se usan en este vídeo?
- La captura enlaza 5 hashtags, empezando por #breakingnews.